बि.एस.डब्लु (BASW)को तेश्रौ बर्षको नतिजा सार्वजनिक (कसरी हेर्ने?)

आज त्रिभुवन बिश्व बिद्यालयले बि.एस.डब्लु (BASW)को तेश्रौ बर्षको परिक्षाको नतिजा सार्वजनिक गरेको छ।  नतिजा हेर्नका लागि www.tu.edusanjal.com मा गइ आफ्नो सिम्बल नम्बर हानेर हेर्न सक्नु हुनेछ।

अथवा, आफ्नो मोबाइलबाट मेसेज पठाएर पनि आफ्नो सम्पूर्ण बिषयको नतिजा प्राप्त गर्न सक्नु हुनेछ। मोबाइलबाट परिक्षाको नतिजा हेर्नका लागि मेसेज बक्समा गई ‘3BA[space]आफ्नो सिम्बल नम्बर’ टाइप गरि उक्त मेसेजलाई ३३६२४ मा पठाउनु होला।

प्रकाशित : सोमबार, पुष २८, २०७६०६:५४

देवघाट मेलामा मांस र मदिरा निषेध