‘ऐश्वर्या’ की हुबहु यी अभिनेत्रीले सलमानलाई दिएकी थिइन सहारा, पछि एकाएक गायब!

सलमान खानको फिल्म लकीबाट बलिउडमा कदम राखेकी अभिनेत्री  स्नेहा उल्लालको १८ डिसेम्बरमा जन्मदिन हो ।  ‘ऐश्वर्या’  जस्तै देखिने यी अभिनेत्री ३२ वर्ष पुगेकी छन्।  २००५ सालमा स्नेहाले ‘लक्की: नो टाइम फर लभ’ बाट बलिउडमा कदम राखेकी थिइन्। उनको तुलना ऐश्वर्या राय बच्चनसँग गरिन्थ्यो। सलमान खानको ऐश्वर्यासँग ब्रेकअप भएपछि उनी जस्तै देखिने स्नेहालाई लन्च गरिएको थियो। स्नेहाले अहिले बलिउडमा काम नगरे  पनि उनले आफ्नो अभिनयले सबैको मन जितेकी छन्।

फिल्म ‘लकी’ बाट बलिउडमा कदम राखेकी अभिनेत्री  स्नेहाले  अ’चानक फिल्मी दुनियाबाट गायब भएकी थिइन्। कसैलाई थाहा छैन यस फिल्ममा काम गरेपछि उनी कहाँ गईन् । तर जब उनी फर्किईन् तब बताईन् कि उनी एक ग’म्भीर बिरामी भएकी थिइन्।

यधपी केहि वर्षपछि उनले फेरि फिल्ममा कदम राखिन्। यस्तैमा स्नेहाले साउथ फिल्ममा काम गर्न थालिन्।  २०१५ सालमा आएको बलिउड फिल्म  ‘बेजुवां इश्क’ मा स्नेहालाई अन्तिम पटक देखिएको थियो।

प्रकाशित : बुधबार, माघ ०१, २०७६१३:१६

यी पाँच स्टार किड्सलाई बलिउड प्रति छैन कुनै मतलब, गर्नु छैन बलिउडमा काम !