ऋणबाट मुक्त हुन अपनाउनुहोस् यी उपाय !

काठमाडौँ । मानिसको हरेक इच्छा चाहना पुरा गर्न आफ्नो कमाइबाट नसकेपछि ऋण लिनु पर्ने हुन्छ । आफुले ल्याएको उधारो वा ऋण तिर्न नसके अनेकौ समस्याहरु खेप्नुपर्छ । ऋणको भारी बोकेका मानिसलाई ऋणबाट उम्कन धेरै समस्या झेल्नुपर्ने हुन्छ ।

ज्योतिष शास्त्र अनुसार जन्मकुण्डलीमा ऋणको दोष भएका व्यक्तिले ऋण दोष हटाउन यी उपाय अपनाउन सके ऋणबाट मुक्त हुन सकिने बताएको छ । जन्मकुण्डलीमा ऋणसँग जोडिएका सम्बन्धीत योग षष्ठम, अष्ठम र द्धादश भाव ऋणसँग सम्बन्धित रहेका हुन्छन् भने यसलाई मंगल ग्रहको कारक पनि भनिन्छ ।

जन्मकुण्डली अनुसार मंगल ग्रह कमजोर हुँदा वा पापग्रहसँग सम्बन्धित हुँदा अष्ठम द्धादश, षष्ठम भाव अशुभ हुन्छ र व्यक्तिमा ऋणको भार थपिदै जान्छ ।यी भाव मंगल ग्रहसँग शुभ ग्रहको दुष्टि पर्दा ऋण भएपनि सजिलै छुट्कारा पाउन सकिन्छ । त्यसकारण आज हामी तपाईहरुलाई मंगलबार र बुधबार धन लेनदेनसँग सम्बन्धित रहेर गर्नु नहुने कामको बारेमा बताउन गइहेका छौँ ।

१.शनिबारको दिन ऋणमुक्तेश्वर महादेवको पुजा गर्ने ।

२.मंगलबारको दिन पुजा, दान तथा होम गर्ने ।

३.रातो र सेतो वस्त्रको प्रयोग गर्ने ।

४.गणेशभगवानको पुजा आरधना गर्ने ।

५.बुधबारको दिन गणेको अथर्वशीर्ष पाठ गर्ने ।

६.शिवलिङ्गीमा प्रत्येक दिन दूध चढाउने ।

प्रकाशित : आइतबार, माघ ०५, २०७६१३:१७

सुत्नु भन्दा ५ मिनेट अघि गर्नुहोस् यी काम, न त राति डर लाग्नेछ न त नराम्रो सपना नै आउने छ !