इन्टिमेट सिनको क्रममा यी टिभी अभिनेत्रीको उड्यो होश, बेकाबु भएपछि बीचमै रोक्नुपर्यो शूटिंग !

एजेन्सी – भारतीय टिभी सिरियलको दुनियाँमा अहिले ग्लामरका साथ-साथै इन्टिमेट सिनलाई पनि देखाउन थालिएको छ। पहिला-पहिला इन्टिमेट सिनका कारण चलचित्र तथा सिरियलहरु विवादमा पर्ने गरेको भएता पनि अहिले भने इन्टिमेट सिनलाई कथाको मागको रुपमा हेर्ने गरिन्छ। जसकारण चलचित्र तथा सिरियलहरुमा इन्टिमेट सिन देखाइनु सामान्यनै भैसक्यो।

इन्टिमेट सिनका क्रममा कलाकारहरु अनियन्त्रित समेत हुने गरेका छन्। कहिलेकाहीं निर्देशकको निर्देशन अनुसार इन्टिमेट सिन दिने क्रममा अभिनेत्रीले आफूलाई नियन्त्रणमा राख्न सक्दैनन् र निकै इन्टिमेट हुन् पुग्ने गर्छन्। यस्तै इन्टिमेट सिन दिने क्रममा अनियन्त्रित हुन पुगेका कलाकार निम्न छन्।

सुरभि ज्योति

सुरभि ज्योतिले एक वेब सिरिजमा आफ्नो को-स्टारसँग हट सिन दिएकी थिईन। बेड सिन दिने क्रममा उनी यस्तो हदसम्म गईन् कि उनको को-एक्टरले बीचैमा शूट रोक्नु परेको थियो।

उनी जी टिभीको प्रसारण सिरियल “कुबूल है(Qubool Hai)”मा जोया फारूकीको रूपमा मुख्य भूमिका निभाएको कारण अगाडि आएकी थिइन्। उनले उक्त सिरियलमा एक संस्कारी युवतीको भूमिका निभाएर राम्रो चर्चा बटुलेकी थिईन।

संजीदा शेख

प्रसिद्ध टिभी अभिनेत्री संजीदा शेख ‘निम्मो के निक’को उपनामले चिनिन्छिन्। एक सिरियलको छायाँकनको क्रममा संजीदा यति डुबेकी थिइन् की उनले आफ्नो टप तल सरेको नै थाहा पाइनन्। इन्टिमेट सिन दिने क्रममा उनले आफ्नो टप तल सरेको समेत होश पाइनन्।

निया शर्मा

टिभीमा हरेक समय एक खास भूमिका निभाउने अभिनेत्री निया शर्मा एक शर्ट फिल्म ‘ट्विस्टेड’ मा देखिएकी थिईन् जसमा उनले बोल्ड सिन दिएर सबैलाई अचम्मित बनाएकी थिईन्। उक्त शर्ट फिल्ममा उनले आफ्नो को-स्टारसँग एक लिप लक सिन पनि दिएकी थिईन।

टिभी सिरियल ‘जमाई राजा’ मा निया शर्माले रोशनी नाम गरेकी बुहारीको भूमिका निभाएकी थिईन्। सिरियलमा उनी निकै साधारण युवतीको रुपमा देखिएकी थिईन्। दर्शकहरुले पनि उनको यस्तो भूमिका निकै मन पराए। यस भूमिकामा उनले थुप्रै पटक इन्टिमेट सिन पनि दिएकी छिन्। सिनको शूट गर्दा ताका निर्देशक पनि लाजले रातोपिरो भएका थिए।

प्रकाशित : बिहिबार, माघ ०९, २०७६१४:०५

पहिलो पटक टाइगर श्राफ र बुबा जैकी श्राफ एकै चलचित्रमा देखिँदै !