मेष – चु,चे,चो,ला,लि,लु,ले,लो,अ (Aries )
वृष – इ,उ,ए ,ओ,वा,वि,वु,वे,वो (Taurus
विदेश घुम्न जाने अवसर मिल्नेछ । विदेश बस्ने प्रेमी र मित्रको समाचार मिल्नेछ । व्यापारिको व्यापारमा लाभ हुनेछ। लामो दुरीको यात्रा , तीर्थ यात्रा हुनेछ । आध्यात्मिकतामा प्रगति गर्नु हुनेछ । सन्तानको प्रगति हुनेछ ।
मिथुन – का,कि,कु,घ,ङ,छ,के,को,ह (Gemini )
रिसको भावनाले तपाईलाई हानी पुर्याउनेछ। बिरामी व्यक्तिले अप्रेशन नगर्नुहोला । बदनामी नहोस यस कुराको ध्यान राख्नुहोला। कम बोलीर वाद-विवाद वा मनमुटाव टाढा गर्नुहुनेछ । खर्चको मात्रा बढ्नेछ ।
कर्कट – हि,हु,हे,हो ,डा,डि,डु,डे,डो (Cancer)रहनेछ
संवेदनशीलता र प्रेमको भावनाले हरा-भरा मन विपरीत लिंगिय पात्रसँग आकर्षित हुनेछ । उत्तम दाम्पत्यजीवन मिल्नेछ । व्यापारिलाई विदेशक साथ साथै व्यपारमा लाभ हुनेछ । प्रेमीजन प्रणयमा सफलता मिल्नेछ ।
सिंह – म,मि,मु,मे,मो,ट,टि,टु,टे (Leo )
दैनिक कार्य विलंबबाट पूरा हुनेछ । परिश्रम अधिक गर्दा फल चित्त बुज्दो हुनेछैन । साथीको सहयोग कम मिल्नेछ । शत्रु सँग टक्कर लिनुपर्नेछ । उच्च पदाधिकारिसँग संघर्ष टाल्नु पर्नेछ ।
कन्या – टो ,प,पी,पु,ष,ण,ठ,पे,पो (Virgo)
तपाईको दिन चिन्ता र उद्वेगले परिपूर्ण हुनेछ । पेटको गडबडीबाट स्वास्थ्य खराब हुनेछ । विधार्थीको पढाईमा अवरोध आउनेछ । अचानक खर्च हुनेछ । प्रिय व्यक्तिसँग भेट हुनेछ । अत्यधिक कामुकताको कारण विपरीत लिंगीय व्यक्ति प्रति आकर्षण अनुभव गर्नुहुनेछ ।
तुला – रा,री,रु,रे,रो,त,ति,तु,ते (Libra)
तपाई सावधान रहनुहोला । विचारको भरमारले तपाई मानसिक रूपले स्वस्थ रहनुहुनेछ । आमा र स्त्रीवर्ग सम्बन्धि चिन्ताले सताउनेछ । समयमा नै भोजन र पर्याप्त निन्द्रा नामिल्नाको कारण शरीरमा अस्वस्थता अनुभव हुनेछ ।
वृश्चिक – तो,ना,नि ,नु,ने,नो,य,यी,यु (Scorpio)
कार्यसफलता, आर्थिक लाभ र भाग्यवृद्धिको योग हुनेछ । तन-मनमा उर्जा र आनन्द अनुभव हुनेछ। मित्र तथा आफन्तको आगमन हुँदा तपाई खुशी रहनुहुनेछ । आध्यात्मिक तथा गूढ विद्या अध्ययनमा रुचि हुनेछ ।
धनु – ये,यो,भ,भि,भु,ध,फ,ढ,भे (Sagittarius)
ईश्वर भक्ति र पूजा-पाठमा दिन बित्नेछ । परिवारमा मंगलकारी वातावरण रहनेछ । साथी र आफन्तको तर्फबाट उपहार मिल्नेछ । कार्य सरलता पूर्ण हुनेछ । स्वास्थ्य राम्रो रहनेछ ।
मकर – (भो,ज,जी,जु,जे,जो,ख,खि,खु, खे,खो,ग,गी (Capricorn )
पैसाको लेनदेनमा ध्यान राख्नुहोला । एकाग्रताको अभाव मानसिक अस्वस्थता बढ्नेछ। स्वास्थ्यको सम्बन्धमा प्रश्न खडा हुनेछ । पारिवारिक सदस्यसँग झगडा हुनेछ । कसैको भलाई गर्दा हानी होला ।
कुम्भ – गु,गे,गो,स,सी,सु,से,सो,द ( Aquarius)
मीन – दी,दु,थ,झ,ञ,दे,दो,च,ची (Pisces )
समाजमा अग्रिम स्थान प्राप्त गर्कनुहुनेछ। सामाजिक कार्यमा भाग लिनुहुनेछ । वृद्द र मित्रको सहयोग मिल्नेछ । पेसा – व्यवसायमा आय वृद्धिको योग रहेको छ । सन्तान र श्रीमतीबाट लाभ हुनेछ । मांगलिक प्रसंग आयोजित होला ।