मेष – चु,चे,चो,ला,लि,लु,ले,लो,अ (Aries )
वृष – इ,उ,ए ,ओ,वा,वि,वु,वे,वो (Taurus
नयाँ योजना र विचारधाराको नवीनताबाट व्यपार प्रगतिको दिशामा अग्रसर हुनेछ । कार्य सफलता मिल्नाले विलंब हुन सक्छ ।मध्यान्नपछि व्यपारको अनुकूल वातावरण सर्जित हुनेछ । यसै कार्सीयको लागि कतै बाहिर जानु हुनेछ । पिता र ठुलो मान्छेबाट लाभ हुनेछ ।
मिथुन – का,कि,कु,घ,ङ,छ,के,को,ह (Gemini )
खान-पानमा विशेष ध्यान राख्नु हुनेछ । नकारात्मक विचार मनबाट निकाल्नुहोला । अनैतिक र अप्रमाणिक कार्यले विपत्तिमा ल्याउन सक्छ । मध्यान्न पछि मानसिक अवस्थामा कमी आउनेछ । लेखन वा साहित्यिक प्रवृत्तिमा विशेष रुची रहनेछ । व्यापारमा विकास हुनाले नयाँ योजना बनाउनु हुनेछ ।
कर्कट – हि,हु,हे,हो ,डा,डि,डु,डे,डो (Cancer)रहनेछ
कसैसँग भावनात्मक सम्बन्ध बाध्नु हुनेछ र त्यस सम्बन्ध अधिक भावनाशील रहनेछ। यस प्रवृत्तिमा मित्रको सहयोग मिल्नेछ । मध्यान्नपछि तपाईको स्वास्थ्य बिग्रिन सक्छ । बोलि उग्वार नहोस यस कुराको ध्यान राख्नुहोला । नयाँ कार्य प्रारम्भ गर्नको लागि राम्रो दिन रहेको छ ।
सिंह – म,मि,मु,मे,मो,ट,टि,टु,टे (Leo )
व्यापारको विस्तृतिकरणको हेतुले पैसाको योजना बनाउनको लागि अनुकुल दिन रहेको छ ।धनप्राप्तिको प्रबल योग रहेको छ । व्याज, दलाली आदिद्वारा आयमा वृद्धि होला । आर्थिक रूपबाट आय हुनाले आर्थिक कष्ट टाढा हुनेछ । खानपानबाट मन प्रफुल्लित हुनेछ ।
कन्या – टो ,प,पी,पु,ष,ण,ठ,पे,पो (Virgo)
वस्त्राभूषण किन्नको लागि रोमांचक र आनन्ददयी रहनेछ । कला प्रति तपाईको अभिरुची विशेष रहनेछ । व्यपार विकास हुनाले मनमा आनन्द छाई रहनेछ । व्यवसायमा समय अनुकूल रहनेछ । प्रतिस्पर्धामा विजय प्राप्त हुनेछ ।
तुला – रा,री,रु,रे,रो,त,ति,तु,ते (Libra)
तपाई दिन तपाईको लागि मध्यम फलदायी रहनेछ । आमाको स्वास्थ्यको विषयमा चिन्ता रहनेछ । परिवारमा झगडा नहोस यस कुराको ध्यान राख्नुहोला । मध्यान्नपछि स्वस्थ अनुभव गर्नाले सिर्जनात्मक प्रवृत्तिमा ध्यान राख्नुहोला । विधार्थीको लागि समय अनुकुल रहेको छ ।
वृश्चिक – तो,ना,नि ,नु,ने,नो,य,यी,यु (Scorpio)
तपाईको दिन व्यवसायको लागि अनुकूल रहेको छ। भाई-बहिनीसँग सम्बन्ध राम्रो रहनेछ। मध्यान्नपछि कार्यमा प्रतिकूलता वृद्धि हुनेछ। शारीरिक र मानसिक रूपले निराशा अनुभव हुनेछ । परिवारसँग मतभेद हुनेछ । पैसाको हानि होला ।
धनु – ये,यो,भ,भि,भु,ध,फ,ढ,भे (Sagittarius)
बोलि र चरित्रमा ध्यान राख्नुहोला । आध्यात्मिक विचार र प्रवृत्तिमा दिनभर मन लागि रहनेछ । मध्यान्न पछि चिन्ता निवारण गर्ने उपाय मिल्नाले मानसिक शान्तिको अनुभव हुनेछ । शारीरिक र मानसिकरुपले स्वस्थता बनिरहनेछ ।
मकर – (भो,ज,जी,जु,जे,जो,ख,खि,खु, खे,खो,ग,गी (Capricorn )
व्यवसायिक क्षेत्रमा अनुकूल वातावरण मिल्नेछ । तपाईको प्रत्येक कार्य बिना विध्न सम्पन्न हुनेछ । गृहस्थ जीवनमा उग्र वातावरण बनिरहनेछ। आध्यात्मिक प्रवृत्तिमा तपाईको अभिरुचि रहनेछ । कार्यालयमा तपाईको प्रभाव बनिरहनेछ । निर्णयशक्तिको अभाव रहनेछ र घरको कार्यमा पैसा खर्च होला ।
कुम्भ – गु,गे,गो,स,सी,सु,से,सो,द ( Aquarius)
मीन – दी,दु,थ,झ,ञ,दे,दो,च,ची (Pisces )
विवाहोत्सुकले योग्य पात्र पाउनेछन् । व्यवसायिक क्षेत्रमा पनि लाभ हुनेछ । पारिवारिक जीवनमा सुख- शान्ति छाउनेछ । मित्रबाट पनि लाभ हुनेछ । मध्यान्नपछि केहि कारणवश मानसिक रूपले चिन्तित रहनु हुनेछ । धार्मिक कार्यमा खर्च हुनेछ।