भोलि माघ १४ गते मंगलबार, कस्तो रहला तपाईको दिन ? हेर्नुहोस् दैनिक राशिफल!

मेष – चु,चे,चो,ला,लि,लु,ले,लो,अ  (Aries )

तपाईको दिन  सामाजिक कार्य र मित्रसँग बित्नेछ । तपाईको मित्रमा  नयाँ साथी बन्नेछ । मित्रमा पैसा खर्च हुनेछ । वृद्दबाट लाभ र सहयोग मिल्नेछ । आकस्मिक धनले  लाभ मानसिक प्रसन्नता बढ्नेछ । टाढा बस्ने सन्तानबाट शुभ समाचार मिल्नेछ ।

वृष – इ,उ,ए ,ओ,वा,वि,वु,वे,वो (Taurus 

पेसामा  पदोन्नतिको  समाचार मिल्नेछ । उच्च पदाधिकारिको  सहयोग प्राप्त  हुनेछ । सरकारी निर्णय तपाईको पक्षमा  आउनाले लाभ मिल्नेछ । गृहस्थजीवनमा सुख- शान्ति रहनेछ । अधुरो कार्य पूरा गर्न सक्नु हुनेछ । दाम्पत्यजीवमा मधुरता हुनेछ। धन र मान- सम्मान  प्राप्त  हुनेछ ।

मिथुन – का,कि,कु,घ,ङ,छ,के,को,ह (Gemini )

 

तपाईले प्रतिकुलताको सामना गर्नुपर्नेछ भने स्वास्थ्य खराब पनि हुनेछ । पेसा र धन्दामा पनि  साथी कर्मचारी र उच्च पदाधिकारीको  व्यवहार सहयोगपूर्ण नहुनाले मानसिक निराशा पैदा हुनेछ । विरोधिसँग  वाद-विवादमा नउत्रिनु होला  ।

कर्कट – हि,हु,हे,हो ,डा,डि,डु,डे,डो (Cancer)रहनेछ 

सिंह – म,मि,मु,मे,मो,ट,टि,टु,टे  (Leo )

तपाईको दिन मनोरंजन तथा घुम्नमा बित्नेछ। तर पनि संसारिक मामलामा तपाईको व्यवहार उदास रहनेछ । जीवनसाथीको स्वास्थ्य खराब होला । विपरीत लिंगीय व्यक्तिसँगको भेटले तपाईले आनन्ददायक महसुस गर्नुहुनेछ। सार्वजनिक  जीवन तथा सामाजिक जीवनमा  कम सफलता मिल्नेछ ।

कन्या – टो  ,प,पी,पु,ष,ण,ठ,पे,पो  (Virgo)

परिवारमा आनन्द एवं उत्साहको  वातावरण रहनेछ । तपाईको मन पनि प्रसन्न रहनेछ र स्वास्थ्य पनि राम्रो रहनेछ । कार्यमा  सफलता मिल्नेछ । प्रतिस्पर्धा र विरोधीबाट  नोक्सान होला ।

तुला – रा,री,रु,रे,रो,त,ति,तु,ते  (Libra)

तपाई आफ्नो कल्पनाशक्ति र सिर्जनशक्तिलाई  राम्रोसँग लगाउनु हुनेछ । बौद्धिक प्रवृत्ति वा  चर्चामा भाग लिनु हुनेछ । सन्तानको तर्फबाट शुभ समाचार प्राप्त हुनेछ र प्रगति हुनेछ । प्रिय व्यक्तिसँग भेट सुखद रहनेछ । अत्यधिक विचारले मन विचलित बन्नेछ ।

वृश्चिक – तो,ना,नि ,नु,ने,नो,य,यी,यु  (Scorpio)

तपाईको दिन शान्तिले बित्नेछ । शारीरिक स्वास्थ्य बिग्रिन सक्छ भने  मानसिक रूपले स्वस्थ पनि रहदैन । आमाको स्वास्थ्यको सम्बन्धमा चिन्ता रहनेछ । पारिवारिक सदस्यसँग अनबन होला । स्त्री वर्गबाट नोक्सान होला ।

धनु – ये,यो,भ,भि,भु,ध,फ,ढ,भे  (Sagittarius)

तपाईमा   गूढ रहस्यवाद र आध्यात्मिकताको रङ चढ्नेछ । नयाँ कार्य गर्नको लागि प्रेरित हुनु हुनेछ । स्वास्थ्य राम्रो रहनेछ र मन प्आरसन्पन हुनेछ ।  मित्र र आफन्तसँगको भेट सुखद हुनेछ । व्यपार धन्दामा लाभ हुनेछ ।

मकर – (भो,ज,जी,जु,जे,जो,ख,खि,खु, खे,खो,ग,गी  (Capricorn )

नबोल्दा नै राम्रो हुनेछ । पारिवारिक सदस्यसंग मनमुटाव हुन् सक्ला । विधार्थीले  पढाईमा परिश्रम गर्नु पर्नेछ  । नकारात्मक विचारलाई काबुमा राख्नुहोला । स्वास्थ्य मध्यम रहनेछ ।

कुम्भ – गु,गे,गो,स,सी,सु,से,सो,द  ( Aquarius)

 शारीरिक, मानसिक र आर्थिक प्रत्येक दृष्टिले दिन राम्रो रहनेछ । परिवारसँग  सुरुचिपूर्ण भोजनको आनन्द उठाउनु हुनेछ। दाम्पत्यजीवनको मधुरताको आनन्द उठाउन सक्नुहुनेछ । उपहार र धन प्राप्त  हुनेछ । प्रफुल्लताले पूरा दिन बित्नेछ ।

मीन – दी,दु,थ,झ,ञ,दे,दो,च,ची  (Pisces )

तपाईको मनको एकाग्रता कम रहनेछ । शारीरिक स्वास्थ्य खराब हुनेछ । सन्संतानको समस्तायामा उल्नझिनु हुनेछ। धार्मिक कार्यमा  खर्च हुनेछ । महत्त्वपूर्ण पत्र वा कोर्टको मामलामा सावधान रहनुहोला । पैसाको  लेन-देनको लागि अनुकुल समय रहेको छैन ।

प्रकाशित : सोमबार, माघ १३, २०७६१४:०८

आज माघ १४ गते मंगलबार, कस्तो रहला तपाईको दिन? हेर्नुहोस् दैनिक राशिफल !