मेष – चु,चे,चो,ला,लि,लु,ले,लो,अ (Aries )
वृष – इ,उ,ए ,ओ,वा,वि,वु,वे,वो (Taurus
पेसामा पदोन्नतिको समाचार मिल्नेछ । उच्च पदाधिकारिको सहयोग प्राप्त हुनेछ । सरकारी निर्णय तपाईको पक्षमा आउनाले लाभ मिल्नेछ । गृहस्थजीवनमा सुख- शान्ति रहनेछ । अधुरो कार्य पूरा गर्न सक्नु हुनेछ । दाम्पत्यजीवमा मधुरता हुनेछ। धन र मान- सम्मान प्राप्त हुनेछ ।
मिथुन – का,कि,कु,घ,ङ,छ,के,को,ह (Gemini )
तपाईले प्रतिकुलताको सामना गर्नुपर्नेछ भने स्वास्थ्य खराब पनि हुनेछ । पेसा र धन्दामा पनि साथी कर्मचारी र उच्च पदाधिकारीको व्यवहार सहयोगपूर्ण नहुनाले मानसिक निराशा पैदा हुनेछ । विरोधिसँग वाद-विवादमा नउत्रिनु होला ।
कर्कट – हि,हु,हे,हो ,डा,डि,डु,डे,डो (Cancer)रहनेछ
सिंह – म,मि,मु,मे,मो,ट,टि,टु,टे (Leo )
तपाईको दिन मनोरंजन तथा घुम्नमा बित्नेछ। तर पनि संसारिक मामलामा तपाईको व्यवहार उदास रहनेछ । जीवनसाथीको स्वास्थ्य खराब होला । विपरीत लिंगीय व्यक्तिसँगको भेटले तपाईले आनन्ददायक महसुस गर्नुहुनेछ। सार्वजनिक जीवन तथा सामाजिक जीवनमा कम सफलता मिल्नेछ ।
कन्या – टो ,प,पी,पु,ष,ण,ठ,पे,पो (Virgo)
परिवारमा आनन्द एवं उत्साहको वातावरण रहनेछ । तपाईको मन पनि प्रसन्न रहनेछ र स्वास्थ्य पनि राम्रो रहनेछ । कार्यमा सफलता मिल्नेछ । प्रतिस्पर्धा र विरोधीबाट नोक्सान होला ।
तुला – रा,री,रु,रे,रो,त,ति,तु,ते (Libra)
तपाई आफ्नो कल्पनाशक्ति र सिर्जनशक्तिलाई राम्रोसँग लगाउनु हुनेछ । बौद्धिक प्रवृत्ति वा चर्चामा भाग लिनु हुनेछ । सन्तानको तर्फबाट शुभ समाचार प्राप्त हुनेछ र प्रगति हुनेछ । प्रिय व्यक्तिसँग भेट सुखद रहनेछ । अत्यधिक विचारले मन विचलित बन्नेछ ।
वृश्चिक – तो,ना,नि ,नु,ने,नो,य,यी,यु (Scorpio)
तपाईको दिन शान्तिले बित्नेछ । शारीरिक स्वास्थ्य बिग्रिन सक्छ भने मानसिक रूपले स्वस्थ पनि रहदैन । आमाको स्वास्थ्यको सम्बन्धमा चिन्ता रहनेछ । पारिवारिक सदस्यसँग अनबन होला । स्त्री वर्गबाट नोक्सान होला ।
धनु – ये,यो,भ,भि,भु,ध,फ,ढ,भे (Sagittarius)
तपाईमा गूढ रहस्यवाद र आध्यात्मिकताको रङ चढ्नेछ । नयाँ कार्य गर्नको लागि प्रेरित हुनु हुनेछ । स्वास्थ्य राम्रो रहनेछ र मन प्आरसन्पन हुनेछ । मित्र र आफन्तसँगको भेट सुखद हुनेछ । व्यपार धन्दामा लाभ हुनेछ ।
मकर – (भो,ज,जी,जु,जे,जो,ख,खि,खु, खे,खो,ग,गी (Capricorn )
नबोल्दा नै राम्रो हुनेछ । पारिवारिक सदस्यसंग मनमुटाव हुन् सक्ला । विधार्थीले पढाईमा परिश्रम गर्नु पर्नेछ । नकारात्मक विचारलाई काबुमा राख्नुहोला । स्वास्थ्य मध्यम रहनेछ ।
कुम्भ – गु,गे,गो,स,सी,सु,से,सो,द ( Aquarius)
मीन – दी,दु,थ,झ,ञ,दे,दो,च,ची (Pisces )
तपाईको मनको एकाग्रता कम रहनेछ । शारीरिक स्वास्थ्य खराब हुनेछ । सन्संतानको समस्तायामा उल्नझिनु हुनेछ। धार्मिक कार्यमा खर्च हुनेछ । महत्त्वपूर्ण पत्र वा कोर्टको मामलामा सावधान रहनुहोला । पैसाको लेन-देनको लागि अनुकुल समय रहेको छैन ।