मेष – चु,चे,चो,ला,लि,लु,ले,लो,अ (Aries )
तपाईको आय र व्यापार वृद्धि हुने योग रहेको छ। व्यपारमा नयाँ लाभदायक सम्पर्क हुनेछ । कुटुम्ब र मित्रसँग खुशीको पल बित्नेछ । विशेषरूपले महिला वर्गबाट लाभ हुनेछ। जीवनसाथीसँग सम्बन्ध प्रगाड र आत्मियताको अनुभव हुनेछ । शारीरिक मानसिक स्वास्थ्य राम्रो रहनेछ ।
मिथुन – का,कि,कु,घ,ङ,छ,के,को,ह (Gemini )
तपाईको हरेक कार्य सरलतापूर्वक सम्पन्न हुनेछ । घर, अफिस तथा सामाजिक क्षेत्रमा अनुकूल वातावरण बानाले प्रसन्नताको अनुभव हुनेछ । मान- सम्मान वृद्धि हुनेछ । गृहस्थ जीवनमा आनन्द छाईरहनेछ । र उत्तम सांसारिक सुख प्राप्त गर्नुहुनेछ ।
कर्कट – हि,हु,हे,हो ,डा,डि,डु,डे,डो (Cancer)रहनेछ
शारीरिक मानसिक स्वास्थ्यका साथसाथै भाग्यवृद्दि हुनेछ । विदेशबाट शुभ समाचार मिल्नेछ । धार्मिक कार्य, देवदर्शन र यात्रा धामले मन आनन्दित हुनेछ । पारिवारिक सदस्यसँग समय बिताउनु हुनेछ ।विदेश जान इच्छुकले मौका पाउनेछन् ।
सिंह – म,मि,मु,मे,मो,ट,टि,टु,टे (Leo )
स्वास्थ्यको बारेमा विशेष ध्यान दिनुहोला । रिस र बोलिलाई नियन्त्रणमा राख्नुहोला । पारिवारिक सदस्यसँग मनमुटाव हुनेछ । बाहिर खानाले स्बावास्हथ्रय खराब हुनेछ । तपाईको मनमा नकारात्आमक विचार रहनेछ ।
कन्या – टो ,प,पी,पु,ष,ण,ठ,पे,पो (Virgo)
सामाजिक र सार्वजनिक क्षेत्रमा लाभ हुनाले प्रसिद्दी हुनेछ। स्त्री वर्गबाट विशेष लाभ हुनेछ । दाम्पत्यजीवनमा सुख अनुभव हुनेछ । विपरीत लिंगीय व्यक्तिसँग परिचय हुनेछ । मैत्री स्थापित हुनेछ ।
तुला – रा,री,रु,रे,रो,त,ति,तु,ते (Libra)
पारिवारिक वातावरण सौहार्दपूर्ण रहनेछ । प्रतिस्पर्धिको समक्ष विजय मिल्नेछ । स्वास्थ्य राम्रो रहनेछ । बौद्धिक चर्चामा भाग लिने अवसर मिल्नेछ । विद्यार्थीको पढाईमा सफलता मिल्नेछ । तपाईको परिश्रमले प्रगति तर्फ लिएर जानेछ । सन्तानको शुभ समाचार मिल्नेछ ।
वृश्चिक – तो,ना,नि ,नु,ने,नो,य,यी,यु (Scorpio)
तपाईले शारीरिक वा मानसिक उर्जा अनुभव गर्नुहुनेछ । परिवारमा झगडाको वातावरण रहनेछ । अनिन्द्राले सताउनेछ । आमाको स्वास्थ्य खराब हुनेछ । सार्वजनिक जीवनमा अपमानित हुनुपर्नेछ । पैसा हानि हुनेछ ।
धनु – ये,यो,भ,भि,भु,ध,फ,ढ,भे (Sagittarius)
तपाईको पूरा दिन सुखमय बित्नेछ । अनुकूल परिस्थिति निर्माण हुनाले हरेक कार्य सरलतापूर्वक पूरा गर्कन सक्रनुहुनेछ । मनमा प्रसन्नता रहनेछ । व्यापार- धन्दामा आर्थिक लाभ गर्न सक्नुहुनेछ । विधार्थीले पढाईमा सफलता पाउनेछन् ।
मकर – (भो,ज,जी,जु,जे,जो,ख,खि,खु, खे,खो,ग,गी (Capricorn )
तपाईमा निर्णयशक्तिको अभाव पैदा हुनेछ । स्वास्थ्य हल्का खराब हुनेछ । बोलीमा ध्यान दिनुहोला र वादविवादमा नपर्नुहोला । कार्यमा कम सफलता मिल्नेछ । अनावश्यक खर्च र धन हानिको योग रहेको छ। विधार्थीको पढाईमा अवरोध आउनेछ ।
कुम्भ – गु,गे,गो,स,सी,सु,से,सो,द ( Aquarius)
मीन – दी,दु,थ,झ,ञ,दे,दो,च,ची (Pisces )
आनन्द – उत्साह र तन-मनको प्रसन्नताले तपाईलाई उर्जा दिनेछ । नयाँ कार्नय हातमा लिदा सफलता मिल्नेछ । धार्मिक मांगलिक प्रसंगमा जानुहुनेछ । मनमा कुनै निर्णय लिदा दुविधा अनुभव गर्नुहुनेछ । परिवारका साथसाथै मिष्टान्न भोजनको आनन्द लिनुहुनेछ ।