भोलि माघ १५ गते बुधबार, कस्तो रहला तपाईको दिन ? हेर्नुहोस् दैनिक राशिफल !

मेष – चु,चे,चो,ला,लि,लु,ले,लो,अ  (Aries )

शारीरिक र मानसिक रुपले अस्वस्थताको अनुभव गर्नु हुनेछ । धर्मको काम गर्नाले खर्च हुनेछ । जमीन, पसल आदिको  पत्रमा ठगी होला । आमाको स्वास्थ्य खराब होला
वृष – इ,उ,ए ,ओ,वा,वि,वु,वे,वो (Taurus)

तपाईको आय र व्यापार वृद्धि हुने योग रहेको छ। व्यपारमा नयाँ लाभदायक सम्पर्क हुनेछ । कुटुम्ब र मित्रसँग खुशीको पल बित्नेछ । विशेषरूपले  महिला वर्गबाट लाभ हुनेछ। जीवनसाथीसँग सम्बन्ध प्रगाड र आत्मियताको अनुभव हुनेछ । शारीरिक मानसिक स्वास्थ्य राम्रो रहनेछ ।

मिथुन – का,कि,कु,घ,ङ,छ,के,को,ह (Gemini )

 

तपाईको  हरेक कार्य सरलतापूर्वक सम्पन्न  हुनेछ । घर, अफिस तथा सामाजिक क्षेत्रमा  अनुकूल वातावरण बानाले प्रसन्नताको अनुभव हुनेछ । मान- सम्मान वृद्धि हुनेछ ।  गृहस्थ जीवनमा आनन्द छाईरहनेछ । र उत्तम सांसारिक सुख प्राप्त गर्नुहुनेछ ।

कर्कट – हि,हु,हे,हो ,डा,डि,डु,डे,डो (Cancer)रहनेछ 

शारीरिक मानसिक स्वास्थ्यका साथसाथै भाग्यवृद्दि हुनेछ । विदेशबाट  शुभ समाचार मिल्नेछ । धार्मिक कार्य, देवदर्शन र यात्रा धामले मन आनन्दित हुनेछ । पारिवारिक सदस्यसँग समय बिताउनु हुनेछ ।विदेश जान इच्छुकले मौका पाउनेछन् ।

सिंह – म,मि,मु,मे,मो,ट,टि,टु,टे  (Leo )

स्वास्थ्यको बारेमा विशेष ध्यान दिनुहोला । रिस र बोलिलाई नियन्त्रणमा राख्नुहोला । पारिवारिक सदस्यसँग मनमुटाव हुनेछ । बाहिर खानाले स्बावास्हथ्रय खराब हुनेछ । तपाईको मनमा नकारात्आमक विचार रहनेछ ।

कन्या – टो  ,प,पी,पु,ष,ण,ठ,पे,पो  (Virgo)

सामाजिक र सार्वजनिक क्षेत्रमा  लाभ हुनाले प्रसिद्दी हुनेछ। स्त्री वर्गबाट  विशेष लाभ हुनेछ । दाम्पत्यजीवनमा सुख अनुभव हुनेछ । विपरीत लिंगीय व्यक्तिसँग परिचय हुनेछ । मैत्री स्थापित हुनेछ ।

तुला – रा,री,रु,रे,रो,त,ति,तु,ते  (Libra)

पारिवारिक वातावरण सौहार्दपूर्ण रहनेछ । प्रतिस्पर्धिको  समक्ष विजय मिल्नेछ । स्वास्थ्य राम्रो रहनेछ । बौद्धिक चर्चामा भाग लिने अवसर मिल्नेछ । विद्यार्थीको पढाईमा सफलता मिल्नेछ  । तपाईको परिश्रमले  प्रगति तर्फ लिएर जानेछ । सन्तानको शुभ समाचार  मिल्नेछ ।

वृश्चिक – तो,ना,नि ,नु,ने,नो,य,यी,यु  (Scorpio)

तपाईले  शारीरिक वा  मानसिक उर्जा अनुभव गर्नुहुनेछ । परिवारमा झगडाको वातावरण रहनेछ । अनिन्द्राले सताउनेछ । आमाको स्वास्थ्य खराब हुनेछ । सार्वजनिक जीवनमा अपमानित हुनुपर्नेछ । पैसा हानि हुनेछ ।

धनु – ये,यो,भ,भि,भु,ध,फ,ढ,भे  (Sagittarius)

तपाईको पूरा दिन सुखमय बित्नेछ । अनुकूल परिस्थिति निर्माण हुनाले  हरेक कार्य  सरलतापूर्वक पूरा गर्कन सक्रनुहुनेछ । मनमा  प्रसन्नता रहनेछ । व्यापार- धन्दामा आर्थिक लाभ गर्न सक्नुहुनेछ । विधार्थीले पढाईमा सफलता पाउनेछन् ।

मकर – (भो,ज,जी,जु,जे,जो,ख,खि,खु, खे,खो,ग,गी  (Capricorn )

तपाईमा निर्णयशक्तिको  अभाव पैदा हुनेछ । स्वास्थ्य हल्का खराब हुनेछ । बोलीमा ध्यान दिनुहोला र वादविवादमा नपर्नुहोला । कार्यमा  कम सफलता मिल्नेछ । अनावश्यक खर्च र धन हानिको योग रहेको छ। विधार्थीको पढाईमा अवरोध आउनेछ ।

कुम्भ – गु,गे,गो,स,सी,सु,से,सो,द  ( Aquarius)

तपाई आनन्द , उत्साह र प्रसन्नताको  अनुभव गर्नुहुनेछ । नयाँ  कार्यको सुरुवात लाभदायक साबित हुनेछ । मित्र , आफन्तसँग भोजनको आनन्द उठाउनु हुनेछ । यात्रा हुने योग रहेको छ ।धार्मिक कार्यमा खर्च हुनेछ। निर्धारित कार्य सफल हुनेछ । दाम्पत्यजीवननमा सुखको  अनुभव हुनेछ ।

मीन – दी,दु,थ,झ,ञ,दे,दो,च,ची  (Pisces )

आनन्द – उत्साह र तन-मनको  प्रसन्नताले तपाईलाई उर्जा दिनेछ । नयाँ कार्नय हातमा लिदा सफलता मिल्नेछ । धार्मिक मांगलिक प्रसंगमा जानुहुनेछ । मनमा कुनै निर्णय  लिदा दुविधा अनुभव गर्नुहुनेछ । परिवारका साथसाथै  मिष्टान्न भोजनको आनन्द लिनुहुनेछ ।

प्रकाशित : मङ्गलबार, माघ १४, २०७६१४:१०

आज माघ १६ गते बिहिबार, कस्तो रहला तपाईको दिन? हेर्नुहोस दैनिक राशिफल!