मेष – चु,चे,चो,ला,लि,लु,ले,लो,अ (Aries )
तपाईको दिन अनुकूलताले भरिपूर्ण रहनेछ। तपाईको मनमा हर्ष र प्रसन्नताको अनुभव गर्नुहुनेछ र आर्थिक क्षेत्रमा तपाईको दिन लाभदायक रहेको छ । मित्र र आफन्तसँग घरेलु वातावरण आनन्दले भरिपूर्ण रहनेछ । उत्तम वस्त्र र भोजन मिल्नेछ ।
वृष – इ,उ,ए ,ओ,वा,वि,वु,वे,वो (Taurus)
तपाईको दिन शुभ फलदायी रहेको छ । परिवारजन तथा मित्रसँग सुखद क्षणको आनन्द प्राप्त गर्न सक्नुहुनेछ । छोटो यात्रा हुन् सक्छ ।
मिथुन – का,कि,कु,घ,ङ,छ,के,को,ह (Gemini )
तपाईको दिन विविध लाभ प्राप्त गराउने खालको रहेको छ। परिवारमा छोरा र श्रीमतीको तर्फबाट लाभदायक समाचार प्राप्त हुनेछ । मित्रसँगको भेटले तपाईलाई आनन्दित गर्नुहुनेछ । विवाहोत्सुक व्यक्तिले जीवनसाथी पाउनेछन् । स्त्री मित्र तर्फबाट लाभ हुनेछ ।
कर्कट – हि,हु,हे,हो ,डा,डि,डु,डे,डो (Cancer)रहनेछ
उच्च अधिकारीले उन्नति पाउनेछन् । शारीरिक- मानसिक ताजगी अनुभव गर्नुहुनेछ । आमासँग सम्बन्ध राम्रो रहनेछ । धन मान-सम्मानको हकदार बन्नेछ । सरकारको तर्फबाट लाभ र सांसारिक सुख वृद्दि हुनेछ ।
सिंह – म,मि,मु,मे,मो,ट,टि,टु,टे (Leo )
तपाईको दिन मध्यम फलदायक रहेको छ । तपाई धार्मिक र माँगलिक कार्यमा उपस्थित रहनुहुनेछ। तपाईको व्यवहार न्याय प्रिय रहनेछ। स्वास्थ्य साधारण नरम-गरम रहनेछ । पेटको दुखाईले समस्यामा रहनुहुनेछ । सन्तानको बारेमा चिन्ता रहनेछ ।
कन्या – टो ,प,पी,पु,ष,ण,ठ,पे,पो (Virgo)
नयाँ कार्य सुरु नगर्नुहोला । बाह्य खाद्य पदार्थ खानाले स्वास्थ्य खराब होला । पारिवारिक सदस्यसँग मनमुटाव हुनेछ । पानीबाट बच्नुहोला । उचित पारिश्रमिक नमिल्नाले मनमा निराशा रहनेछ ।
तुला – रा,री,रु,रे,रो,त,ति,तु,ते (Libra)
तपाईको दिन सफलता र आनन्दले भरिपूर्ण रहनेछ । सार्वजनिक जीवन सम्बन्धि सफलता र सिद्धि प्राप्त् गर्नुहुनेछ । विशेषरूपले विपरीत लिंगीय व्यक्तिसँग आकर्षित हुनुहुनेछ । मोज-मस्तीमा खर्च हुनेछ । शारीरिक र मानसिक स्वास्थ्य राम्रो रहनेछ । उत्तम भोजन र वैवाहिक सुख प्राप्ति हुनेछ ।
वृश्चिक – तो,ना,नि ,नु,ने,नो,य,यी,यु (Scorpio)
तपाईको दिनमा केहि आकस्मिक घटना घट्नेछ । पारिवारिक सदस्यसँग मतभेद हुनेछ । विरोधी प्रतिस्पर्धिबाट टाढा रहनुहोला । आयको अपेक्षा खर्च्व्ह धेरै हुनेछ । नयाँ कार्य वा योजना आरम्भ नगर्नुहोला ।
धनु – ये,यो,भ,भि,भु,ध,फ,ढ,भे (Sagittarius)
तपाईको दिन मिश्र फलदायी रहेको छ । तपाईको सन्तानको स्वास्थ्य र पढाईको सम्बन्धमा निराश रहनु हुनेछ । कार्यमा सफलता नमिल्दा क्रोधको भावनालाई काबू राख्नुहोला । साहित्य र लेखनको क्षेत्रमा रुचि रहनेछ ।
मकर – (भो,ज,जी,जु,जे,जो,ख,खि,खु, खे,खो,ग,गी (Capricorn )
तपाईको दिन प्रतिकुलताले भरिपूर्ण रहनेछ , जसकारण मनमा खिन्नता भएको अनुभव हुनेछ । शरीरमा उर्जा र ताजगी अनुभव हुनेछ । सार्वजनिक जीवन मानहानि होला । छातीमा दुखाई हुनेछ ।
कुम्भ – गु,गे,गो,स,सी,सु,से,सो,द ( Aquarius)
मीन – दी,दु,थ,झ,ञ,दे,दो,च,ची (Pisces )