मेष – चु,चे,चो,ला,लि,लु,ले,लो,अ (Aries )
घर तथा परिवारको कार्य गर्ने समयमा तपाईले समाधान व्यवहार गर्नुपर्नेछ । बोलि र चरित्रको ध्यान दिनुहोला । वाद -विवाद वा मनमुटाव हुन् सक्छ । समयानुसार भोजन पनि मिल्नेछ । आर्थिक विषयमा सावधानी अपनाउनु होला ।
वृष – इ,उ,ए ,ओ,वा,वि,वु,वे,वो (Taurus)
तपाई आर्थिक जिम्मेदारि प्रति ध्यान दिनुहोला । आर्थिक लाभ होला । मनमा उत्साह तथा विचारको स्थिरताको कारण सबै सभी कार्य राम्रोसँग पूरा गर्नुहुनेछ। मनोरंजन, सौंदर्य-प्रसाधन, आभूषण आदिमा खर्च हुनेछ । परिवारसँग आनन्दपुर्वक समय बिताउनुहुनेछ ।
मिथुन – का,कि,कु,घ,ङ,छ,के,को,ह (Gemini )
बोलि र चरित्रको कारण भ्रान्ति खडा होला त्यस कुराको ध्यान राख्नुहोला । आवेश र उग्रताको कारण झगडा हुन् सक्छ यस कुराको ध्यान राख्नुहुनेछ । स्वास्थ्य खराब होला । परिवारसँग झगडा हुनेछ । आय भन्दा धेरै खर्च हुनेछ ।
कर्कट – हि,हु,हे,हो ,डा,डि,डु,डे,डो (Cancer)रहनेछ
तपाईको लागि दिन लाभकारी रहेको छ । पेसा र व्यापारमा लाभ हुनेछ । मित्रसँग आनन्दपुर्वक समय बित्नेछ । आयको साधनमा वृद्धि हुनेछ । आकस्मिक धन लाभ हुनेछ । आर्थिक योजना पनि सफलतापूर्वक सम्पन्न गर्नुहुनेछ ।
सिंह – म,मि,मु,मे,मो,ट,टि,टु,टे (Leo )
तपाईको कार्यक्षेत्रमा प्रभाव पर्नेछ । उच्च अधिकारि तपाईको कार्य सकारात्मक असर हुनाले प्रसन्न रहनुहुनेछ । तपाई आफ्नो कार्य दृढ मनोबल र पूर्ण आत्मविश्वासले सम्पन्न गर्नुहुनेछ । ।
कन्या – टो ,प,पी,पु,ष,ण,ठ,पे,पो (Virgo)
तपाईको दिन प्रतिकूलताले भरिपूर्ण रहनेछ । मन चिन्ताको करण निराश रहनेछ । शारीरिकरुपले उर्जाको अभाव रहनाले थकान र अशक्तिको अनुभव हुनेछ । पेसा वा व्यवसायिक स्थलमा सहकर्मचारी र उच्च अधिकारीको व्यवहार नकारात्मक रहनेछ ।
तुला – रा,री,रु,रे,रो,त,ति,तु,ते (Libra)
कसैसँग वादविवाद वा झगडामा नपर्नुहोला। क्रोध नगर्नुहोला । बोलि र चरित्रमा ध्यान राख्नुहोला । आकस्मिक धनलाभ होला । गूढ विद्या प्रति तपाई आकर्षित हुनेछ र आध्यात्मिक चिन्ताद्वारा मानसिक शान्ति प्राप्त गर्नुहुनेछ।
वृश्चिक – तो,ना,नि ,नु,ने,नो,य,यी,यु (Scorpio)
तपाईको लागि मनोरंजनको दिन रहेको छ । मित्रसँग पार्टी वा पिकनिकमा जानुहुनेछ । वस्त्राभूषण, वाहन तथा भोजनले सुख प्राप्त हुनेछ । तपाईको मान-प्रतिष्ठा वृद्धि हुनेछ ।
धनु – ये,यो,भ,भि,भु,ध,फ,ढ,भे (Sagittarius)
तपाईको दिन तपाईको लागि निकै अनुकुल रहेको छ । घरको वातावरण आनन्ददायक रहनेछ । शारीरिकरूपले स्वस्थता र मानसिकरुपले प्रफुल्लितताको अनुभव गर्नुहुनेछ । प्रतिस्पर्धामा विजय प्राप्त हुनेछ ।
मकर – (भो,ज,जी,जु,जे,जो,ख,खि,खु, खे,खो,ग,गी (Capricorn )
तपाईको दिन शारीरिकरुपले आलस्य, थकान, अशक्ति रहनको कारण अस्वस्थताको अनुभव गर्नुहुनेछ । मानसिकरुपले तपाईलाई चिन्ताले सताउनेछ । व्यावसायिक क्षेत्रमा भाग्यको सहयोग मिल्नेछैन ।
कुम्भ – गु,गे,गो,स,सी,सु,से,सो,द ( Aquarius)
मीन – दी,दु,थ,झ,ञ,दे,दो,च,ची (Pisces )