मेष – चु,चे,चो,ला,लि,लु,ले,लो,अ (Aries )
तपाईको दिन समाधानकारी व्यवहारले अपनाउदा संघर्ष हुदैन । लेखक र कलाकारको लागि समय अनुकूल रहेको छ मध्यान्नपछि चिन्ता वृद्दि हुनेछ । संवेदनशीलता वृद्धि हुनेछ । परिवारसँग समय आनन्दपुर्वक बित्नेछ ।
वृष – इ,उ,ए ,ओ,वा,व,वु,वे,वो (Taurus)
महत्वपूर्ण कार्य पूर्ण हुनेछ । धन लाभ होला । शारीरिक र मानसिक रूपबाट उत्साह रहनेछ । परिवारसँग समय आनन्दपुर्वक बित्नेछ । मध्पयान्नपछि व्यवहारिक निर्णयमा दुविधा बढ्नेछ ।
मिथुन – का,कि,कु,घ,ङ,छ,के,को,ह (Gemini )
घरमा परिवार तपाई प्रति विरोधी बन्नेछन् । कार्य प्रारम्भ गरेपछि अपुरो रहनेछ । शारीरिक अस्वस्थता र मानसिक व्यग्रताको अनुभव हुनेछ। मध्यान्नपछि कार्यको उत्साह बढ्नेछ । पारिवारिक वातावरणमा अनुकूलता रहनेछ र आत्मविश्वास वृद्धि हुनेछ।
कर्कट – हि,हु,हे,हो ,डा,डि,डु,डे,डो (Cancer)रहनेछ
व्यापारमा लाभको योग रहेको छ । कुनै रमणीय स्थलमा घुम्न जानुहुनेछ । मध्यान्नपछि शारीरिक र मानसिक स्वास्थ्य बिग्रिन सक्ला । आँखाको रोगको कारण कष्ट हुनेछ । परिवारमा खर्च हुनेछ ।
सिंह – म,मि,मु,मे,मो,ट,टि,टु,टे (Leo )
नयाँ कार्नय गर्नको लागि शुभ दिन रहेको छ । अपूर्ण कार्य पूर्ण हुनेछ । मित्र र प्रेमीको तर्फबाट उपहार मिल्नेछ । व्यपारको क्षेत्रमा नयाँ सम्पर्कले भविष्यमा लाभ हुनेछ । परिवार र मित्रसँग आनन्ददायी क्षण बित्नेछ ।
कन्या – टो ,प,पी,पु,ष,ण,ठ,पे,पो (Virgo)
स्वास्थ्यमा ध्यान राख्नुहोला र टाढा बस्ने प्रेमीबाट शुभ समाचार प्राप्त हुनेछ । मध्यान्नपछि कार्यालयमा उच्च अधिकारीको सहयोग मिल्नेछ । गृहस्थको सुख र सन्तोषको भावनाले मनमा रहनेछ । व्यवसाय पदोन्नतिबाट लाभ हुनेछ ।
तुला – रा,री,रु,रे,रो,त,ति,तु,ते (Libra)
शिथिलता एवं अधिक कार्यभार कारण मानसिक व्याकुलताको अनुभव हुनेछ । निर्धारित समयमा तपाई आफ्नो कार्य पूर्ण गर्नुहुनेछ । मध्यान्नपछि प्रेमीको तर्फबाट शुभ समाचार प्राप्त गर्नुहुनेछ । नयाँ कार्य प्रारम्भ गर्नको लागि दिन उत्साह रहेको छ ।
वृश्चिक – तो,ना,नि ,नु,ने,नो,य,यी,यु (Scorpio)
शारीरिक उर्जा र मानसिक प्रफुल्लितता बनिरहनेछ । परिवारसँग र मित्रसँग खान-पानको स्वाद लिनुहुनेछ । मध्यान्नपछि तपाई शारीरिक शिथिलता र मानसिक व्यग्रता अनुभव गर्नुहुनेछ । मध्यान्न पछि खानपानमा पनि ध्यान राख्नुहोला ।
धनु – ये,यो,भ,भि,भु,ध,फ,ढ,भे (Sagittarius)
तपाईको दिन आनन्दपूर्ण र उत्साहपूर्ण बित्नेछ । तपाईको कार्य योजनानुसार सम्पन्न हुनेछ । अपूर्ण कार्य पूर्ण हुनेछ । धन सम्बन्धित लाभ होला । गृहस्थजीवनमा मधुरता बनिरहनेछ । आकस्मिक धनलाभको योग रहेको छ ।
मकर – (भो,ज,जी,जु,जे,जो,ख,खि,खु, खे,खो,ग,गी (Capricorn )
परिश्रम अपेक्षा कम फल मिल्नेछ । अन्य मान्छेसँग सुरुचिपूर्ण व्यवहार गर्नुहुनेछ । स्वास्थ्य राम्रो रहनेछ । मध्यान्नपछि अधुरो कार्य पूरा हुनेछ । अस्वस्थ व्यक्तिको स्वास्थ्य राम्रो हुनेछ । आर्थिक लाभ होला ।
विद्यार्थी, कलाकार र खेलाडीको दिन राम्रो रहेको छ । पिता तथा सरकारको तर्फबाट लाभ हुनेछ । मनोबल पनि तपाई को दृढ रहनेछ । पठन-लेखनको क्षेत्रमा तपाईको अभिरुची बढ्नेछ । धन सम्बन्धित व्यवस्थित योजना गर्नुहुनेछ ।
मीन – दी,दु,थ,झ,ञ,दे,दो,च,ची (Pisces )