भोलि माघ २३ गते बिहिबार, कस्तो रहला तपाईको दिन ? हेर्नुहोस् दैनिक राशिफल !

मेष – चु,चे,चो,ला,लि,लु,ले,लो,अ  (Aries )

तपाईको मन निकै चंचल रहनेछ । यस कारण कुनै पनि महत्त्वपूर्ण कम पूरा  हुनेछैन । प्रतिस्पर्धाको सामना गर्नुपर्नेछ । कुनै   बौद्धिक  वा तार्किक चर्चामा भाग लिनुहुनेछ । साहित्य लेखनको लागि राम्रो दिन रहेको छ ।

वृष – इ,उ,ए ,ओ,वा,व,वु,वे,वो (Taurus)

 तपाई पुरै तरिकाले स्आथिर भएर काम गर्जनुहुनेछ । जिद्दी हुनुभन्दा समधानकारी रहनेछ । यात्राको योजना सफल हुनेछैन । कलाकार  कारागार र लेखकलाई आफ्नो प्रतिभा दर्शाउने अवसर मिल्नेछ ।

मिथुन – का,कि,कु,घ,ङ,छ,के,को,ह (Gemini )

 

तपाईको  दिन आर्थिक दृष्टिले  लाभदायक रहेको छ । शारीरिक र मानसिक रूपबाट  ताजगी र प्रसन्नताको  अनुभव गर्नुहुनेछ। स्वादिष्ट भोजन र राम्रो कपडा लगाउने अवसर मिल्नेछ । मित्र तथा परिवारसँग दिन आनन्दपुर्वक बित्नेछ। आर्थिक लाभ हुनेछ ।

कर्कट – हि,हु,हे,हो ,डा,डि,डु,डे,डो (Cancer)रहनेछ 

 तपाईको मनमा खिन्नता र भयको  अनुभव गर्नुहुनेछ । परिवारमा  मतभेद हुनाले  पारिवारिक वातावरण तनावपूर्ण रहनेछ । मनमा दुविधा रहनेछ  । बोलिमा ध्यान दिनुहोला । आफ्नो स्वास्थ्यको ध्यान राख्नुहोला ।तपाईको अत्यधिक खर्च हुनेछ।

सिंह – म,मि,मु,मे,मो,ट,टि,टु,टे  (Leo )

नयाँ कार्यको लागि शुभ दिन रहेको छ । अपूर्ण कार्य पूर्ण  हुनेछ । मित्र , प्रेमीबाट  उपहार मिल्नेछ । व्यापारको  क्षेत्रमा नयाँ  सम्पर्कबाट भविष्यमा लाभ होला। परिवार र मित्रसँग आनन्ददायी क्षण बिताउनुहुनेछ । आय  वृद्धि हुने  योग रहेको छ  ।

कन्या – टो  ,प,पी,पु,ष,ण,ठ,पे,पो  (Virgo)

तपाई आफ्नो नयाँ काम गर्ने योजना बनाउनु हुनेछ । व्यापारी  र  पेसाको लागि लाभ रहेको छ । उच्च पदाधिकारीको  कृपादृष्टि रहनेछ । बुबाको तर्फबाट लाभ हुनेछ । स्वास्थ्य  राम्रो रहनेछ । पारिवारिक वातावरण खुशीयाली रहनेछ । व्यवसायिक कार्यबाट बाहिर जानुहुनेछ ।

तुला – रा,री,रु,रे,रो,त,ति,तु,ते  (Libra)

तपाई नयाँ कार्यको सुरुवात गर्ने कोसिसमा रहनुहुनेछ । बौद्धिक कार्य र साहित्य लेखनमा सक्रिय रहनुहुनेछ । तीर्थ यात्रामा जाने अवसर मिल्नेछ । विदेशमा रहने  मित्र र आफन्तको समाचार प्राप्त हुनेछ  सके समाचार प्राप्त  हुनेछ ।  सन्तानको चिन्पताले सताउनेछ ।

वृश्चिक – तो,ना,नि ,नु,ने,नो,य,यी,यु  (Scorpio)

तपाई आफ्नो स्वास्थ्यमा विशेष ध्यान राख्नुहोला  । शारीरिक र मानसिक रुपबाट अस्वस्थ्य रहनुहुनेछ । क्रोध नियन्त्रण गर्नुहोला । कुनै पनि अनैतिक काम तथा सरकार विरोधी कामबाट टाढा रहनुहोला । पानीबाट टाढा रहनुहोला ।

धनु – ये,यो,भ,भि,भु,ध,फ,ढ,भे  (Sagittarius)

तपाईको दिन आनन्दपूर्ण र उत्साहपूर्ण बित्नेछ । तपाईको  कार्य योजनानुसार सम्पन्न हुनेछ । अपूर्ण कार्य पूर्ण हुनेछ । धन सम्बन्धित लाभ होला । गृहस्थजीवनमा मधुरता बनिरहनेछ । आकस्मिक धनलाभको  योग रहेको छ ।

मकर – (भो,ज,जी,जु,जे,जो,ख,खि,खु, खे,खो,ग,गी  (Capricorn )

तपाईको  दिन सुख- शान्ति  र आनन्दमा बित्नेछ  । मित्रसँग राम्रो दिन रहेको छ । स्वादिष्ट भोजन तथा नयाँ कपडा प्राप्त गर्नुहुनेछ। विपरीत लिंगीय व्यक्तिको तर्फबाट विशेष आकर्षण रहनेछ । सार्वजनिक जीवनमा मान-सम्मान मिल्नेछ ।
कुम्भ – गु,गे,गो,स,सी,सु,से,सो,द  ( Aquarius)

 तपाईको स्वास्थ्य राम्रो रहनेछ। यश, प्रसिद्दी मिल्नेछ । परिवारसँग आनन्दपुर्वक समय बिताउनु हुनेछ । व्यापारको  विकासको लागि दिन फलदायक रहेको छ । धन लाभको योग रहेको छ र सहकर्मीको सहयोग मिल्नेछ । कानूनी मामलामा दखल नगर्नुहोला ।

मीन – दी,दु,थ,झ,ञ,दे,दो,च,ची  (Pisces )

तपाईको दिन ताजगी र उर्जाको अभावमा  रहनेछ । आमाको स्वास्थ्य खराब होला । आफन्त तथा मित्रसँग वादविवाद हुनेछ ।  कैयौँ समस्या  तथा विरोधी  परिस्थिको  कारण  तपाईको  शारीरिक मानसिक स्वास्थ्य खराब हुन् सक्छ । स्त्री तथा पानीबाट सावधान रहनुहोला ।

प्रकाशित : बुधबार, माघ २२, २०७६१४:३९

भोलि माघ २४ गते शुक्रबार, कस्तो रहला तपाईको दिन ? हेर्नुहोस् दैनिक राशिफल !