यी अक्षरबाट नाम सुरु भएका युवती हुन्छन् धेरै सुन्दरी र भाग्यमानी !

काठमाडौँ, नेपाली वर्णमाला अनुसार चार अक्षरबाट नाम सुरु भएका युवतीहरुलाई सबैभन्दा धेरै पवित्र रहेको उल्लेख छ । यी चार अक्षरबाट नाम सुरु भएका व्यक्ति परिवार र समाजकै पहिलो रोजाइ रहने भएकाले आफ्नो नाम कमाउने बताइएको छ । त्यसैले आज हामी कुन अक्षर बाट नाम सुरु भएका युवतीहरु सुन्दर र पवित्र हुन्छन् भन्ने बारेमा बताउन गइरहेका छौँ ।

‘R’ बाट नाम सुरु भएका युवतीहरु सुन्दर र भाग्यमानी रहेको बताइएको छ । आर बाट नाम आउने व्यक्तिहरु आफ्नो पति र परिवारको इज्जत जोगाउनकै लागि भएपनि सधै साथमा रहने गर्छन् । उनीहरु जस्तोसुकै वातावरणमा पनि रमाउन चाहने हुँदा परिवारमा सधैब खुसी राख्न तल्लीन हुन्छन् ।

‘T’ बाट नाम आउने युवतीहरुले समाजमा निकै सम्मान पाउने गर्छन् । उनीहरु सुन्दर र भाग्यमानी हुने हुँदा सबैलाई खुसी राख्न सक्ने क्षमता भएका हुन्छन् । टि बाट नामा आउने व्यक्तिले बिहे पश्चात पनि आफ्नो श्रीमानको घरमा शासन जमाएर बस्न सक्छन् ।

‘P’ बाट नाम सुरु हुने युवतीहरु छिट्टै रिसाउने र धेरै भावुक हुने गर्छन् । आफ्नो कर्तब्यलाई बुझेर बहन गर्न सक्ने क्षमता भएको कारण उनीहरुलाई पवित्र मान्ने गरिन्छ । उक्त अक्षरबाट नाम सुरु हुने व्यक्तिहरु हरदम आफ्नो परिवारलाई साथ दिन तयार हुन्छन् ।

‘K’ बाट नाम सुरु हुने महिलाहरुमा सुन्दरताको साथै उत्तिकै भाग्यमानी हुन्छन् । यो अक्षरबाट नाम सुरु हुने युवतीहरु बाहिरी रुपमा मात्र सुन्दर नभएर भित्री रुपमा पनि सुन्दर हुनेगर्छन् । उनीहरु हरेकपल आफ्नो परिवारलाई साथ दिन तयार हुन्छन् भने आफ्नो घमण्डीपन कसैलाई पनि देखाउँदैनन् ।

प्रकाशित : बुधबार, माघ २२, २०७६१२:३०

शनिबार झुक्किएर पनि नखानुहोस् यी चिजहरु, शनि देवको प्रभावले जीवनभर दुख-कष्ट झेल्नु पर्ला !