मेष – चु,चे,चो,ला,लि,लु,ले,लो,अ (Aries )
तपाईको मन वैचारिक धरातलमा मानसिक व्यग्रताको अनुभव गर्नेछ । अपेक्षाकृत अधिक संवेदशीलता र भावनाबाट तपाईको मन आनन्द अनुभव प्राप्त हुनेछ । कुनै वाद-विवादमा नउत्रिनुहोला । आफांत र प्रेमीसँग मन दुखित हुनेछ । नयाँ कार्य प्रारम्भमा निष्फलता मिल्नेछ । जीवनसाथीको स्वास्थ्यको विषयमा चिन्ता रहनेछ ।
वृष – इ,उ,ए ,ओ,वा,व,वु,वे,वो (Taurus)
आर्थिक आयोजन प्रारम्भमा केहि अड्चनसँग पूरा हुनेछ । मित्र-शुभेच्छकसँगको भेटले तपाईलाई आनन्द हुनेछ । व्यवसायिक क्षेत्रमा सहकारपूर्ण वातावरण रहनेछ । शारीरिक र मानसिक स्वास्थ्य राम्रो रहनेछ ।
मिथुन – का,कि,कु,घ,ङ,छ,के,को,ह (Gemini )
तपाईको दिनको प्रारम्भ शारीरिक र मानसिक स्वस्थताको अनुभव हुनेछ । परिवार र मित्रसँग आनन्दपुर्वक समय बित्नेछ । खर्च अधिक नहोस यस कुराको ध्यान राख्नुहोला । आर्थिक लाभ हुनेछ तर मध्यान्नपछि धनको योजना प्रारम्भ हुनेछ ।
कर्कट – हि,हु,हे,हो ,डा,डि,डु,डे,डो (Cancer)रहनेछ
तपाईको धनको आय आत्य र व्यय अधिक रहनेछ । आँखाको दुखाईले निराश रहनुहुनेछ । साथै मानसिक चिन्ता पनि रहनेछ। बोलि र चरित्रमा ध्यान राख्नुहोला। आर्थिक दृष्टिबाट लाभ हुनेछ । शारीरिक र मानसिक परिस्थितिमा सुधार आउनेछ ।
सिंह – म,मि,मु,मे,मो,ट,टि,टु,टे (Leo )
तपाईको मनमा क्रोध र आवेशको भावना रहनाले मान्छेसँग सम्हालेर व्यवहार गर्नुहोला । स्वास्थ्यको लागि शुभ दिन रहेको छ । मनमा निराशा रहनेछ । परिवारसँग उग्रतापूर्ण व्यवहार हुन् सक्छ तर मध्यान्नपछि तपाईको मन स्वस्थता प्राप्त हुनेछ । शारीरिक स्वास्थ्य राम्रो रहनेछ ।
कन्या – टो ,प,पी,पु,ष,ण,
व्यवसाय र व्यापारको क्षेत्रमा लाभ हुनेछ । सामाजिक क्षेत्रमा तपाईको प्रशंसा हुनेछ । परिवारमा आनन्दको वातावरण रहनेछ। परिवारमा पनि आनन्दको वातावरण रहनेछ । मध्यान्नपछि परिस्थितिमा तपाईको प्रतिकुलता देखिनेछ । स्वास्थ्य राम्रो रहनेछ। बोलीमा ध्यान राख्नुहोला ।
तुला – रा,री,रु,रे,रो,त,ति,तु,ते (Libra)
शारीरिक र मानसिक सुख राम्रो रहनेछ । व्यवसाय वा व्यापारमा तपाई उत्साहपूर्वक कार्य गर्नुहुनेछ । पदोन्नति हुनेछ । सरकारी कार्य सरलतापूर्वक सम्पन्न हुनेछ । सामाजिक दृष्टिकोणले तपाईको मन-सम्मान वृद्दि हुनेछ।
वृश्चिक – तो,ना,नि ,नु,ने,नो,य,यी,यु (Scorpio)
व्यवसाय वा व्यापारमा परिस्थिति अनुकूल रहनेछैन । सन्तानसँग मतभेद हुनेछ । तर मध्यान्नपछि घर , कार्यालय वा व्यावसायिकमा उच्च अधिकारीको व्यवहार नकारात्मक रहनेछ । सन्तानको लागि चिन्ता रहनेछ । गृहस्थजीवनमा आनन्द बनिरहनेछ । व्यवसायमा हुनेछ ।
धनु – ये,यो,भ,भि,भु,ध,फ,ढ,भे (Sagittarius)
तपाईको दिन आनन्दपूर्ण र उत्साहपूर्ण बित्नेछ । तपाईको कार्य योजनानुसार सम्पन्न हुनेछ । अपूर्ण कार्य पूर्ण हुनेछ । धन सम्बन्धित लाभ होला । गृहस्थजीवनमा मधुरता बनिरहनेछ । आकस्मिक धनलाभको योग रहेको छ ।
मकर – (भो,ज,जी,जु,जे,जो,ख,खि,खु, खे,खो,ग,गी (Capricorn )
तपाईको स्वास्थ्य राम्रो रहनेछ। यश, प्रसिद्दी मिल्नेछ । परिवारसँग आनन्दपुर्वक समय बिताउनु हुनेछ । व्यापारको विकासको लागि दिन फलदायक रहेको छ । धन लाभको योग रहेको छ र सहकर्मीको सहयोग मिल्नेछ । कानूनी मामलामा दखल नगर्नुहोला ।
मीन – दी,दु,थ,झ,ञ,दे,दो,च,ची (Pisces )
कलाको क्षेत्रमा तपाईको अभिरुची बढ्नेछ । मित्रसंगा भएको भेट आनन्द रहनेछ । विद्यार्थीको लागि राम्रो समय रहेको छ । घरमा सुख शान्तिको वातावरण रहनेछ । मध्यान्नपछि आर्थिक लाभ हुनेछ । स्वभावमा क्रोधको मात्रा अधिक रहनेछ । त्यसैले मन तथा बोलिमा ध्यान राख्नुहुनेछ।