भोलि माघ २४ गते शुक्रबार, कस्तो रहला तपाईको दिन ? हेर्नुहोस् दैनिक राशिफल !

मेष – चु,चे,चो,ला,लि,लु,ले,लो,अ  (Aries )

तपाईको मन वैचारिक धरातलमा मानसिक व्यग्रताको  अनुभव गर्नेछ  । अपेक्षाकृत अधिक संवेदशीलता र भावनाबाट  तपाईको मन आनन्द अनुभव प्राप्त हुनेछ । कुनै  वाद-विवादमा नउत्रिनुहोला । आफांत र प्रेमीसँग मन दुखित हुनेछ । नयाँ कार्य प्रारम्भमा  निष्फलता मिल्नेछ । जीवनसाथीको  स्वास्थ्यको विषयमा चिन्ता रहनेछ  ।

वृष – इ,उ,ए ,ओ,वा,व,वु,वे,वो (Taurus)

आर्थिक आयोजन प्रारम्भमा केहि अड्चनसँग पूरा हुनेछ । मित्र-शुभेच्छकसँगको भेटले तपाईलाई  आनन्द हुनेछ  । व्यवसायिक क्षेत्रमा  सहकारपूर्ण वातावरण रहनेछ । शारीरिक र मानसिक स्वास्थ्य राम्रो रहनेछ ।

मिथुन – का,कि,कु,घ,ङ,छ,के,को,ह (Gemini )

 

तपाईको  दिनको प्रारम्भ  शारीरिक र मानसिक स्वस्थताको अनुभव हुनेछ । परिवार र मित्रसँग आनन्दपुर्वक समय बित्नेछ । खर्च अधिक नहोस यस कुराको ध्यान राख्नुहोला । आर्थिक लाभ हुनेछ तर मध्यान्नपछि धनको योजना प्रारम्भ हुनेछ ।

कर्कट – हि,हु,हे,हो ,डा,डि,डु,डे,डो (Cancer)रहनेछ 

तपाईको धनको  आय आत्य र व्यय अधिक रहनेछ । आँखाको दुखाईले निराश रहनुहुनेछ  । साथै मानसिक चिन्ता पनि रहनेछ। बोलि र  चरित्रमा ध्यान  राख्नुहोला। आर्थिक दृष्टिबाट  लाभ हुनेछ  । शारीरिक र मानसिक परिस्थितिमा  सुधार आउनेछ  ।

सिंह – म,मि,मु,मे,मो,ट,टि,टु,टे  (Leo )

तपाईको मनमा क्रोध र आवेशको भावना रहनाले मान्छेसँग सम्हालेर व्यवहार गर्नुहोला । स्वास्थ्यको लागि शुभ दिन रहेको छ । मनमा निराशा रहनेछ । परिवारसँग  उग्रतापूर्ण व्यवहार हुन् सक्छ  तर मध्यान्नपछि तपाईको  मन स्वस्थता प्राप्त हुनेछ । शारीरिक स्वास्थ्य राम्रो रहनेछ ।

कन्या – टो  ,प,पी,पु,ष,ण,

व्यवसाय र व्यापारको  क्षेत्रमा लाभ हुनेछ  । सामाजिक क्षेत्रमा तपाईको  प्रशंसा हुनेछ । परिवारमा आनन्दको वातावरण रहनेछ। परिवारमा पनि आनन्दको वातावरण रहनेछ । मध्यान्नपछि परिस्थितिमा तपाईको प्रतिकुलता देखिनेछ  ।  स्वास्थ्य राम्रो रहनेछ। बोलीमा ध्यान राख्नुहोला ।

तुला – रा,री,रु,रे,रो,त,ति,तु,ते  (Libra)

 शारीरिक र मानसिक सुख राम्रो रहनेछ । व्यवसाय वा  व्यापारमा तपाई  उत्साहपूर्वक कार्य गर्नुहुनेछ । पदोन्नति हुनेछ । सरकारी कार्य सरलतापूर्वक सम्पन्न हुनेछ  । सामाजिक दृष्टिकोणले तपाईको मन-सम्मान वृद्दि हुनेछ।

वृश्चिक – तो,ना,नि ,नु,ने,नो,य,यी,यु  (Scorpio)

व्यवसाय वा व्यापारमा  परिस्थिति अनुकूल रहनेछैन । सन्तानसँग मतभेद हुनेछ । तर मध्यान्नपछि  घर , कार्यालय वा  व्यावसायिकमा उच्च अधिकारीको  व्यवहार नकारात्मक रहनेछ । सन्तानको लागि चिन्ता रहनेछ । गृहस्थजीवनमा आनन्द बनिरहनेछ । व्यवसायमा  हुनेछ ।

धनु – ये,यो,भ,भि,भु,ध,फ,ढ,भे  (Sagittarius)

तपाईको दिन आनन्दपूर्ण र उत्साहपूर्ण बित्नेछ । तपाईको  कार्य योजनानुसार सम्पन्न हुनेछ । अपूर्ण कार्य पूर्ण हुनेछ । धन सम्बन्धित लाभ होला । गृहस्थजीवनमा मधुरता बनिरहनेछ । आकस्मिक धनलाभको  योग रहेको छ ।

मकर – (भो,ज,जी,जु,जे,जो,ख,खि,खु, खे,खो,ग,गी  (Capricorn )

 क्रोध गर्नाले हानि होला । शारीरिक र मानसिक अस्वस्थताको कारण निराश रहनुहुनेछ । व्यवसायिक क्षेत्रमा उच्च अधिकारीको व्यवहार नकारात्मक रहनेछ । सन्तानको प्रश्नको विषयमा चिन्ता रहनेछ । नयाँ कार्य प्रारम्भ नगर्नुहोला ।
कुम्भ – गु,गे,गो,स,सी,सु,से,सो,द  ( Aquarius)

 तपाईको स्वास्थ्य राम्रो रहनेछ। यश, प्रसिद्दी मिल्नेछ । परिवारसँग आनन्दपुर्वक समय बिताउनु हुनेछ । व्यापारको  विकासको लागि दिन फलदायक रहेको छ । धन लाभको योग रहेको छ र सहकर्मीको सहयोग मिल्नेछ । कानूनी मामलामा दखल नगर्नुहोला ।

मीन – दी,दु,थ,झ,ञ,दे,दो,च,ची  (Pisces )

कलाको  क्षेत्रमा तपाईको अभिरुची बढ्नेछ । मित्रसंगा भएको भेट  आनन्द रहनेछ । विद्यार्थीको लागि राम्रो समय रहेको छ  । घरमा सुख शान्तिको वातावरण रहनेछ  । मध्यान्नपछि आर्थिक लाभ हुनेछ । स्वभावमा   क्रोधको  मात्रा अधिक रहनेछ । त्यसैले मन तथा बोलिमा ध्यान राख्नुहुनेछ।

प्रकाशित : बिहिबार, माघ २३, २०७६१५:२०

आज माघ २४ गते शुक्रबार, कस्तो रहला तपाईको दिन ? हेर्नुहोस् दैनिक राशिफल !