सार्वजनिक स्थलमै कारसँग अ-श्लील हर्कत, यस्तो छ कारण!

फुटबल संसारको सबैभन्दा प्रसिद्ध खेल  हो । र संसारभरमा फुटबलको क्रेजी फ्यानको कमी छैन । फुटबलका केहि फ्यानहरु खेलको मर्यादालाई भुलेर पागल जस्तो हर्कत गर्छन र त्यसको  सजाय भोग्छन् । यस्तैमा एक व्यक्तिले सार्वजनिक स्थलमा अ-श्लील हर्कत गरे र उक्त घटना अदालतसम्म पुग्यो ।

‘द सन’ को एक रिपोर्ट अनुसार,  केहि समय अगाडी  सेल्टिकको  लगातार तेस्रो  र ऐतिहासिक जीतपछि  ३६ वर्षीय डेविड ब्रूसले  खुलेआम अ-श्लील हर्कत गर्न लागेका थिए । जीतको खुशियाली मनाएपछि यो व्यक्तिले कारको बाहिरी कबरसँग से-‘क्स गर्न थालेका थिए । प्रत्यक्षदर्शीहरूको बयान अनुसार लीन लेनन्सको टोली स्कटिश कपको फाइनलमा प्रवेश गरेपछि  डेभिडले  खुसि हुदै उफ्रिएर कारसंग अनौठो कार्य  गर्न लागेका  थिए।

कोर्टमा  साक्षीको रुपमा  कैथीन निस्बेटले बताएका छन्, ‘सेल्टिकको तेस्रो जितबाट सबैजना खुशी थिए। त्यसै समय उनले बाहिरबाट  आवाज आएको सुने । उनले त्यहाँ गएर हेर्दा डेविड ठुलो स्वरमा गीत गाईरहेका थिए। यसै क्रममा डेविड आपत्तिजनक हालतमा थिए ।त्यसपछि डेविड एक मिनी बसतर्फ गए र त्यहाँ  गएर फेरि त्यही कुरा दोहोर्याउन थाले । छक्क पर्ने कुरा के भने अदालतले डेविडलाई सार्वजनिक स्थलमा  अ-श्लीलता फैलाउने कुरामा  नभई  कारलाई नोक्सान पुर्याएको कारण दोषी ठहराएको छ ।

प्रकाशित : बिहिबार, फागुन ०१, २०७६१२:२६

आज फेब्रुअरी १४: आफ्नो प्रेमीलाई यसरी गराउनुहोस विशेष अनुभूति, हुनेछ गहिरो प्रेम!