कोरोना भाइरसले सिधै अण्डकोष बिगार्ने खुलासा, नपुंसक समेत बनाउन सक्ने दावी !

काठमाडौँ – चीन हुँदै अहिले कोरोना भाइरसको संक्रमण विश्वभर फैलिसकेको छ। नयाँ प्रजातिको रहेको हुँदा यस भाइरस बारे अहिले अध्ययन तथा अनुसन्धान चलिरहेको छ। यस भाइरस बारे नयाँ-नयाँ तथ्यहरु पत्ता लाग्ने क्रम जारी छ।

कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाउने भन्दा पनि निको भएर घर फर्किनेहरुको संख्या उच्च छ। ६५ हजार भन्दा बढी संक्रमित निको भएर घर फर्किसकेको बताइन्छ।

यसैबीच कोरोना भाइरस संक्रमण बारे अनुसन्धानकर्ताहरुले नयाँ तथ्य बाहिर ल्याएका छन्। अनुसन्धानकर्ताहरुका अनुसार कोरोना भाइरसले प्रजनन क्षमता कमजोर गराउने गरेको पाइएको छ।

कोरोना संक्रमण निको भएका व्यक्तिहरुमा यौ-न शक्तिमा कमी, प्रजनन क्षमता कमजोर जस्ता समस्या देखिएको बताइएको छ। कोरोना भाइरसले पुरुषको अ-ण्डको-ष विगार्ने डाक्टरहरुले बताएका छन्। कोरोनाले अ-ण्डको-षलाई विगार्न सक्ने हुँदा चीनका डाक्टरहरुले निको भएर फर्किएहरुलाई आफ्नो अ-ण्डको-ष परीक्षण गर्न सल्लाह दिएका छन्।

कोरोनाको उद्गम स्थल वुहानमा एक व्यक्तिको अ-ण्डको-ष परीक्षण गर्दा यस्तो समस्या देखिएको वुहानको एक अस्पतालका प्रोफेसर डाक्टर लि युफुङले बताएका छन्। यस बारे विभिन्न अन्तराष्ट्रिय संचार माध्यमहरुमा समाचार आएका छन्।

प्रकाशित : शुक्रबार, फागुन ३०, २०७६०३:४७

कोरोना भाइरस: ईरानमा लास गाड्न फुटबल मैदान जत्रो चिहान, स्याटलाइटबाट लिइयो यस्तो तस्विर