नेपालमा कोरोना संक्रमितमध्ये पुरुषको संख्या बढि, अधिकांशमा लक्षण नै देखिएन

काठमाडौं ,  नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितमध्ये पुरुषको संख्या बढिरहेको पाइएको छ ।संक्रमित ४५ मध्ये ३७ पुरुष र ८ महिला छन् । उनीहरुको उमेर समूह १९ देखि ८१ वर्षसम्म रहेको छ । संक्रमितमध्ये सात जना निको भइरसकेका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार मंगलबार थप ११ जनामा कोरोना भाइरसको संक्रमण देखिएको थियो । ती सबै त्रियुगा नगरपालिकाका –१३ जना कोरोना संक्रमितसँग सम्पर्कमा आएका हुन् ।

उपचारमा संलग्न चिकित्सकका अनुसार कोरोना पोजेटिभ रिपोर्ट आए पनि अधिकांशमा कोरोनाको लक्षण देखिएको छैन ।  प्रशान्त वलीले आजको राजधानी दैनिकमा समाचार  लेखेका छन् ।

प्रकाशित : बिहिबार, बैशाख ११, २०७७०२:२९

मास्क बनाउनेमै कोरोना देखिएपछि कोरोना देखिएपछि बढ्यो त्रास, टोलमै बसेर खेल्थे तास !