धर्मशास्त्रका अनुसार मृत्यु हुनुभन्दा छ महिना अगाडी यस्ता संकेत देखिन्छन्!(हेर्नुहोस्)

जन्म भएपछी मरण निश्चित भएको कुरा त सर्वविधितै छ। यस धर्तीमा जन्मिएपछि ढिलो-चाडो सबै जनाको मृ-त्यु पक्कानै हो। तर मृ-त्यु कस्तो रहने कुरामा हरेको चिन्ता रहने गर्छ। आफ्नो मृ-त्युको बारेमा जान्न खोज्ने हरेक आफ्नो मृ-त्युलाई लिएर त्रशित साथै जिज्ञासु रहने गर्छन। हिन्दु धर्म ग्रन्थ अनुसार मृ-त्युलाई हरेक तरिकाबाट व्याख्या गरिएको छ। आज हामी तपाईलाई गरुड़ पुराणमा उल्लेखित केहि कुरा बताउने छौं। जो मृत्यसंग जोडिएको छ। गरुड़ पुराण एक यस्तो ग्रन्थ हो जसमा जन्म देखि मृ-त्यु अनि मृ-त्यु पछिको जीवनको बारेमा पनि बताईएको छ।

गरुड़ पुराणमा विभिन्न लक्षणको बारेमा उल्लेख गरिएको छ। जुन मृ-त्यु हुनु भन्दा लगभग ६ महिना अगी शुरु हुने गर्छ।
मृ-त्यु नजिक आएसँगै मानिसले आफ्नो नाक देख्न छोड्छ। मृ-त्यु नजिक हुँदै जाँदा मानिसको आँखा माथि सर्दै गैरहेको हुनाले नाक देख्न सक्दैन। कोहि व्यक्तिले आफ्नो नाम साथै अनुहार आफ्नो आँखाले देख्न सक्दैन भने मृ-त्यु नजिक आएको बुज्नु पर्ने हुन्छ। ऐना हेदा आफ्नो अनुहार पनि चिन्न नसक्ने व्यक्तिको मृ-त्यु नजिक आएको बुझ्न सकिन्छ।

जव मृ-त्यु नजिक हुँदै जान्छ तव मानिसको जिब्रोले पनि काम गर्न छोड्छ। खानामा स्वाद नभेट्नाले खानमा रुची हटेर जाने हुन्छ। बोलीमा पनि स्पष्ठता समेत हटेर जाने गर्छ भने सुर्य साथै चन्द्रमामा समेत फिक्कापन देख्ने गर्छ। साथै चन्द्रमा अथवा सुर्यमा कालो साथै रातो घेरा लागेको अनुभव गर्ने व्यक्तिको मृ-त्यु नजिकै आएको बुज्नु पर्छ भन्ने विश्वास गरिन्छ।

यदि कोहि मानिसको मृ-त्यु नजिक आइरहेको छ भने दुई हातले कान बन्द गर्दा केहि पनि नसुन्ने हुन्छ। तर सामान्य मान्छेले आफ्नो हातले काम थुन्दा भने केहि न केहि भने पक्कै सुनिन्छ। शरीर पहेंलो हुँदै जानु साथै पाँच इन्द्रियले काम गर्न छोड्नु पनि मृ-त्युको संकेत हो भनेर गरुड़ पुराणमामा उल्लेख गरिएको छ।

प्रकाशित : सोमबार, बैशाख १५, २०७७१३:२३

के तपाईको हातमा रौँ छ ? हातमा रौँ पुरुष र महिला मध्य कसलाई शुभ ?