के तपाईको हातमा रौँ छ ? हातमा रौँ पुरुष र महिला मध्य कसलाई शुभ ?

सामान्यतया हस्तरेखा विज्ञानमा लामो र बाक्लो कपाल भएकी युवती अत्यन्त सौभाग्यशाली र  मानिन्छ । त्यसैगरी छोटो  र कालो परेला हुने महिला पनि भाग्यशाली  मानिन्छन् ।

हेरौं  शरीरका कुन कुन अंगमा आएको रौं  अशुभ मानिन्छ त ?

महिलाको हात भएको रौं अशुभ:

हातमा रौं हुने स्त्रीलाइ हस्त रेखा विज्ञानका अनुसार उग्र र रिसाहा मानिन्छ । त्यस्तै यस्ता स्त्रीहरु अरुको कुभलो चाहाने र आरु प्रति डाहा समेत गर्ने विज्ञानको दावी छ ।

 पुरुषको हातमा भएको रौं शुभः

स्त्रीको हातमा रौं हुनुलाई अशुभ मानिन्छ भने पुरुषको हातमा रौं हुनुलाइ लागि भने शुभ मानिन्छ । विज्ञानमा उल्लेख भय आनुसार हातमा रौं हुने पुरुष वुद्धिमान र ज्ञानी हुने उल्लेख छ। त्यस्तै हातमा कम रौं हुने पुरुष दुरदर्शी हुने तर स्वार्धी हुने पनि उल्लेख छ ।

प्रकाशित : सोमबार, बैशाख १५, २०७७१३:२५

पैतालामा यस्तो चिन्ह हुनेहरु हुन्छन् धेरै भाग्यमानी ! कतै तपाईको पैतालामा त छैन ?