एजेन्सी – विवाह अघिको तुलनामा अधिकांश मानिसहरु विवाह पश्चात मोटो हुन्छन्। खान पिनका कारण उनीहरूको वजन बढ्छ भन्ने गरीन्छ। यद्यपि यो कुरा सहि होइन। विशेषज्ञहरूको अनुसार विवाहपछि यौ – न क्रियाकलापमा सक्रियता हुने भएकोले कारणले वजन बढाउँछ।
यदि कुनै महिलाको उमेर २० वर्षको छ भने उनको तौल अर्को पाँच वर्षमा ११ किलोग्रामसम्म बढ्छ । साथै त्यही उमेरको पुरुषको तौल १३ किलोग्रामसम्म पुग्छ। जेनेटिक रूपमा पुरुष वा महिलाको शरीरमा एस्ट्रोजन र टेस्टोस्टेरोन हार्मोनको सन्तुलन हुन्छ जसले तौल बढाउछ।
विवाहपछि ती जोडीको शरीरमा धेरै परीवर्तन आउछ । जीवनशैली परीवर्तन भएको कारण यस्तो भएको हो। साथै यो पनि भनिएको छ कि विवाह पछि मान्छे जति धेरै खुसी हुन्छन् त्यति धेरै उनीहरु मोटाउने सम्भावना हुन्छ।
एक अनुसन्धानको अनुसार विवाहित जोडीहरूले एकल व्यक्तिहरुको तुलनामा राम्रो खाना खान्छन्। तर तिनीहरू सक्रिय रहदैनन् जसको कारण तौल बढ्छ। विवाहको अनुष्ठानको समयपछी नै उनीहरुको तौल दुई किलोसम्म बढ्छ भन्ने गरीन्छ। यस्तो किनभने विवाहको चिन्ताको कारणले गर्दा हाम्रो खानपानको सन्तुलन बिग्रिन्छ।