यी हुन्, सधैँ सफलता प्राप्त गर्ने ‘सिंह सुत्र’का ५ अचुक तथ्यहरु….

एजेन्सी – आचार्य चाणक्य केवल राजनीतिकका मात्र होइनन्, जीवन दर्शनका पनि ज्ञाता थिए । उनले जीवनमा जो अनुभव प्राप्त गरे, जुन नियम बनाए त्यसलाई दिएर इतिहासमा अमर भए । उनी महान् शिक्षक पनि थिए । उनका केही कुरा जो सयौं वर्ष पहिले जति सान्दर्भिक थिए, अहिले पनि त्यति नै सान्दर्भिक छन् ।

जीवनमा सफलता प्राप्त गर्नका लागि चाणक्य नीतिलाई वैज्ञानिक मानिएको छ । सफलताका लागि चाणक्यका सिंह सुत्रका ५ मन्त्रः

१. यदि कुनै ब्यक्तिलाई आफ्नो लक्ष्य प्राप्त गर्नु छ भने उसले पूरै शक्ति लगाएर काम गर्नुपर्छ । जसप्रकार जंगलका राजा मानिने सिंह आफ्नो शिकार गर्छन् ।

२. चाणक्यकाअनुसार हामी जे पनि कार्य गर्छौ, उसलाई पूरै ताकतका साथ गर्नुपर्छ । कार्य सानो होस वा ठूलो जस्तो भएपनि पूरै शक्ति लगाएर काम गर्दामात्र कामयाबी सम्भव हुन्छ ।

३. सिंह आफ्नो शिकारमाथि पूरै शक्ति लगाएर झम्टिन्छ र भाग्ने कुनै मौका दिदैंन । यही गुणका कारण उ कहिल्यैं असफल हुँदैंन ।

४. यसकारण हामी पनि एक सिंहको जस्तै आफ्नो लक्ष्यमाथि झम्टनुपर्छ, अगाडि बढ्नुपर्छ ।

५. कार्यमा कुनै पनि प्रकारको ढिलापन वा लापरवाही भएमा सफलता हामीबाट निकै टाढा भइसकेको हुनेछ ।

प्रकाशित : शनिबार, बैशाख २०, २०७७१४:२४

जन्मेका महिना अनुसार महिलाको स्वभाव यसरी थाहा पाउन सकिन्छ