जनावरबाट हामी मानिसहरुले सिक्नु पर्ने २० कुरा जुन छ निकै लाभदायी– चाण्ड्क्य

बिगुल संवाददाता, काठमाडौँ । चाण्क्य वा कौटिल्यको नामले चिनिने महान बिद्धान्, तक्षशिलाका आचार्य, दार्शनिक एबं महान सम्राट चन्द्रगुप्त मौर्यका सल्लाहकार थिए । उनको जन्म : लगभग ई.पू. ३७०–२८३ मा भएको थियो । चाणक्य राजनीति तथा कुटनीतिका महान ज्ञाता थिए । उनले अर्थशास्त्र, राजनिति, अर्थनीति, कृषि, समाजनीति जस्ता थुप्रै महान ग्रन्थहरु रचना गरेका थिए, जसको अर्थशास्त्रलाई मौर्यकालीन समाजको दर्पण मानिन्छ ।

मानवजीवनको परिभाषा नै यही हो कि उसले धर्तीमा जन्म लिएर आइसकेपछि उसको परम धर्म भनेको जिउनु हो र जिउनको लागि उसले थुप्रै दुःखहरू भोग्नुपर्ने हुन्छ, पीडाहरू सहनुपर्ने हुन्छ र तिनै दुःखपीडाबाट केहि सिकेर जीवनको बाटो सहज बनाउँदै लानुपर्ने हुन्छ। प्रकृति नै माता हुन्, प्रकृति नै गुरु हुन्, मार्ग पनि उनी नै हुन् र उदेश्य पनि उनै हुन्! हामी पनि प्रकृति कै हौँ, जे छ प्रकृतिमै छ र सिक्ने पनि प्रकृतिबाटै हो। -एजेन्सी

प्रकाशित : बुधबार, बैशाख २४, २०७७१४:०८

चीरहरणको समय श्रीकृष्णद्वारा द्रौपदीको लाज बचाउनुको पछाडी थिए यस्ता दुई कारण !