काठमाडौँ- सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का प्रभावशाली नेता भीम रावलले नेपाली भूमि भारतलाई कुनै पनि हालतमा भाडामा दिन नसकिने बताएका छन्।
बुधबार सर्वदलीय बैठकमा प्रधानमन्त्री केपी ओलीले नेपालको भूमि मिचेर भारतले बनाएको सडक भाडामा लगाउन सकिने बताएको विषय प्रति लक्षित गर्दो सामाजिक संजाल मार्फत नेता रावलले टिप्पणी गरेका हुन्।
लिम्पियाधुरा, लिपुलेक, कालापानी नेपाली भूभाग भएको तथ्य ऐतिहासिक दस्तावेज र प्रमाणको आधारमा पुष्टि गर्दै भारतसंग दृढताकासाथ कुरा गर्नुपर्ने रावलको भनाई छ।
“लिम्पियाधुरा, लिपुलेक, कालापानी नेपाली भूभाग भएको तथ्य ऐतिहासिक दस्तावेज र प्रमाणको आधारमा पुष्टि गर्दै भारतसंग दृढताकासाथ कुरागर्नुपर्छ:,रावलले ट्वीटरमा लेखेका छन्।
अन्तर्राष्ट्रिय कानून विपरीत अतिक्रमण गरी बनाएको सडक भारतलाई नै भाडामा दिने कुरा गर्दा वार्तामा नेपाल कम्जोर हुने रावलको तर्क छ। सडक भारतलाई नै भाडामा दिने कुरा गर्नु बुद्धिमानी नहुने रावलको बुझाई छ।
“अन्तर्राष्ट्रिय कानून विपरीत अतिक्रमण गरी बनाएको सडक भारतलाई नै भाडामा दिने कुरा गरी वार्तामा नेपाल कमजोर हुने तर्क नगर्नु बुद्धिमानी हुन्छ ।”रावलले ट्वीटरमा लेखेका छन्।
यस्तो छ रावलको ट्वीट –
“लिम्पियाधुरा, लिपुलेक, कालापानी नेपाली भूभाग भएको तथ्य ऐतिहासिक दस्तावेज र प्रमाणको आधारमा पुष्टि गर्दै भारतसंग दृढताकासाथ कुरा गर्नुपर्छ ।अन्तर्राष्ट्रिय कानून विपरीत अतिक्रमण गरी बनाएको सडक भारतलाई नै भाडामा दिने कुरा गरी वार्तामा नेपाल कमजोर हुने तर्क नगर्नु बुद्धिमानी हुन्छ ।”
लिम्पियाधुरा, लिपुलेक, कालापानी नेपाली भूभाग भएको तथ्य ऐतिहासिक दस्तावेज र प्रमाणको आधारमा पुष्टि गर्दै भारतसंग दृढताकासाथ कुरा गर्नुपर्छ ।अन्तर्राष्ट्रिय कानून विपरीत अतिक्रमण गरी बनाएको सडक भारतलाई नै भाडामा दिने कुरा गरी वार्तामा नेपाल कमजोर हुने तर्क नगर्नु बुध्दिमानी हुन्छ ।
— Bhim Rawal, Ph. D (@BhimRawal179) May 14, 2020
लिम्पियाधुरा, लिपुलेक, कालापानी नेपाली भूभाग भएको तथ्य ऐतिहासिक दस्तावेज र प्रमाणको आधारमा पुष्टि गर्दै भारतसंग दृढताकासाथ कुरा गर्नुपर्छ ।अन्तर्राष्ट्रिय कानून विपरीत अतिक्रमण गरी बनाएको सडक भारतलाई नै भाडामा दिने कुरा गरी वार्तामा नेपाल कमजोर हुने तर्क नगर्नु बुध्दिमानी हुन्छ ।
— Bhim Rawal, PhD (@BhimRawal179) May 14, 2020