यी तीन राशी भएका पुरुषलाई पाउन युवतीहरु गर्छन् मरिहत्ते !

काठमाडौँ । ज्योतिष शास्त्र अनुसार व्यक्तिको भविष्य जन्मकुण्डी र राशी अनुसार पत्ता लगाउन सकिन्छ । ज्योतिषहरुले नै व्यक्तिको भविष्य कस्तो जीवन साथी असल हुन्छन् भन्ने बारे बताएको हुन्छ । जीवन जीउन जो कोहीको लागि असल साथीको खाँचो पर्छ । सुख दुख साट्ने एउटा माध्यम हो प्रेमी प्रेमीका ।

प्रेमको विषयलाई लिएर केटा मान्छेले भन्दा धेरै केटी मान्छेलो सोच्ने गर्छन् । जबकी यस्ता कुरामा बढी संयमित हुने भनेको पनि केटीहरु नै हुन् । हरेक केटीहरुले आफ्नो जीवन साथीको बारेमा हर समय सोच्ने गर्छन् की धेरै माया गर्ने असल जीवन साथी परोस् । यद्यपी ज्योतिष शास्त्र अनुसार महिलाहरु पुरुषप्रति निकै आकर्षित हुने केही राशीको बारेमा बताउन गइरहेका छौँ । हेरौँ कुन कुन हुन ती राशीहरु ।

सिंह राशि :

सिंह राशी भएका पुरुषहरु आकर्षक हुनुको साथै प्रेमीका प्रति बफादार हुने गर्छन् । उनीहरु आफ्नो प्रमिकालाई खुसी बनाउन हर तरिकाले प्रयासरत हुने भएकाले युवतीहरु यो राशीका पुरुषसँग मरिहते गर्छन् । प्रेमिकालाई आफ्नो मुटु जतिकै ठान्ने भएकाले जस्तो सुकै हद पनि पार गर्न सक्षम हुन्छन् ।

मकर राशि :

यो राशी भएका पुरुषहरु आफ्नो स सानो कुरामा पनि खुसी हुने गर्छन् । उनीहरु आफ्नो प्रेमीलाई खुसी बनाउन धेरै तरिका लगाउँछन् । बोलीमा मात्र हैन व्यवहारमा पनि सफा भएको कारण यो राशी भएका पुरुषहरु युवतीको रोजाइमा पर्ने गर्छन् ।

कन्या राशि :

कन्या राशी भएका पुरुषहरु निकै भावुक हुने गर्छन् । यो राशी भएका पुरुषहरुले आफ्नो प्रेमीका हरेक भावनालाई कदर गर्छन् । प्रेमीकालाई दुख नहोस भन्ने मनाशय बोकेका हुन्छन् । उनीहरुले आफ्नो प्रेमीकाको गल्तीमा सजिलै माफी दिन सक्ने खुबी भएका हुन्छन् ।

प्रकाशित : आइतबार, जेठ ०४, २०७७०७:१९

भगवान शिवले किन जहिले पनि लगाउँछन् बाघको छाला ? यस्तो छ कारण !