यी चार राशीका युवतीहरुलाई देखेपछि एकै नजरमा फिदा हुन्छन् पुरुषहरु…

काठमाडौँ । राशीले व्यक्तिको जीवनमा निकै प्रभाव पार्छ । राशीअनुसार हरेक व्यक्तिको स्वभाव, आचरण र व्यवहार फरक फरक रहेको हुन्छ । ज्योतिष शास्त्र अनुसार यी केही यस्ता राशी रहेका छन् । जसले जस्तोसुकै पुरुषलाई पनि आकर्षण गर्ने गर्छन् । हेरौँ कुन कुन हुन् त ती राशीहरु ।

मिथुन राशी : मिथुन राशीको भएका युवतीहरुलाई अप्सरासँग तुलना गरिएको छ । जसले जस्तोसुकै पुरुष व्यक्तिलाई पनि असुन्दरताको कारण आकर्षण गर्न सक्ने क्षमता रहेको हुन्छ । यो राशी भएका युवीहरुसँग लामो उमेरसम्म पनि जवान देख्न सकिने क्षमता रहेको हुन्छ ।

वृष राशी : वृष राशी भएका युवतीहरुलाई सुन्दरतामा देवीसँग तुलना गरिएको छ । अरुसँग आफ्नो अधिकार जमाउन सक्ने क्षमता भएको कारण उनीहरुले भनेको हरेका काम पुरुषहरु मान्ने गर्छन् ।

वृश्चिक राशी : यो राशी भएका युवतीहरुले हर कसैलाई आकर्षित गर्न सक्छन् । उनीहरुको आँखामा एक प्रकारको सम्मोहन हुने भएकाले हर कोही पुरुषलाई मोहीत बनाउँछन् ।

मीन राशी : यस राशी भएका युवतीहरु निकै रोमान्टिक हुने गर्छन् । मिठो कुरा गर्ने भएकाले उनीहरुले पुरुष व्यक्तिलाई सजिलै आफ्नो बसमा राख्न सफल हुन्छन् ।

प्रकाशित : आइतबार, जेठ ०४, २०७७०७:४४

पतिको रुपमा धेरैनै असल हुन्छन् यी राशि हुने पुरुषहरु, पत्नीलाई दिन्छन् हरेक सुख !