घरको यी २ दिशामा धन राख्नुस, बढेर दोब्बर हुनेछ !

काठमाडौ । ज्योतिषी शास्त्रीका अनुसार घरको दिशा अनुसार आफ्नो धन नमिलाई राख्दा पनि धन नष्ट हुने बताउछन् । त्यसैले हाम्रो घरको भर्याङको मुनि दराज राख्नु अशुभ मानिन्छ ।

त्यस्तै दराज राखेको कोठमा माकुराले जालो र फोहोर कोठा हुनाले पनि घरमा नकरात्मक उर्जा पैदा हुने मान्यता रहेको छ । यदि तपाई पनि आफ्नो घरमा दिनानुदिन धन बढेर जाओस् भन्ने चाहनुहुन्छ भने यी २ दिशामा धन राख्नुस् ,दोब्बर हुनेछ । कुन कुन हुन् ?

पूर्व दिशा

घरको पूर्व दिशामा यदि तपाईले सम्पत्ति र तिजोरी राख्नु भयो भने दोब्बर हुनेछ । त्यस्तै घरमा सुख र शान्ति छाउनेछ । पूर्वदिशालाई निकै राम्रो मान्छि ।

पश्चिम दिशा
यदि तपाईले घरको पश्चिम दिशामा धन राख्नु भयो धन नष्ट हुनेछ । त्यसैले विचार गर्नुस् , यो दिशामा भुलेर पनि नराख्नुस् ।

उत्तर दिशा
यदि तपाई आफ्नो थोरै धन पनि बढोस् भन्ने चाहनुहुन्छ भने पैसा र गहना राखेको दराज उत्तर दिशामा फर्काएर राख्नुस् । यस्तो गर्नाले तपाईको धन दोब्बर हुनेछ । तर दक्षिण दिशामा फर्काएर राख्दा धन नास भएर जान्छ ।

प्रकाशित : आइतबार, जेठ ०४, २०७७०८:०८

ज्योतिष शास्त्रीका अनुसार कुन राशि भएका व्यक्तिले के काम गर्ने, के नगर्ने ?