मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
यस दिन धार्मिक र आध्यात्मिक प्रवृत्ति विशेष रहनेछ । मनमा दुविधा उत्पन्न हुदा ठोस निर्णय लिन सक्नुहुनेछैन । पैसाको लेनदेन अर्थात् आर्थिक व्यवहार नगर्नुहोस। शारीरिक र मानसिक अस्वस्थता अनुभव गर्नुहुनेछ । धार्मिक कार्यमा खर्च हुनेछ।
वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
व्यापारमा वृद्धि हुनुको साथै व्यापारसँग सम्बन्धित सम्झौताहरू लाभदायक साबित हुनेछन्। आयको साधन वृद्धि हुनेछ । वृद्ध तथा आफन्तसंग सुखद क्षणको अनुभव हुनेछ। दाम्पत्य जीवनमा सन्तुष्टि र आनन्द रहनेछ । सन्तानको राम्रो संचार सुन्न पाइनेछ।
मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
शारीरिक र मानसिक सुख बनिरहनेछ। व्यवसायमा तपाईको श्रमको कदर हुनेछ। ठुला मानिसबाट प्रोत्साहन मिल्नेछ। सामाजिक क्षेत्रमा प्रतिष्ठा बढ्नेछ । पारिवारिक वातावरण आनन्दमय हुनेछ। पिताबाट लाभ मिल्नेछ। सरकारी कार्य पूर्ण हुनेछ। दाम्पत्य जीवनमा सुख र आनन्द अनुभव गर्नुहुनेछ।
कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
यस दिन तपाइको भाग्य वृद्धिको साथ आकस्मिक धन लाभ हुनेछ । विदेशबाट राम्रो समाचार मिल्नेछ। धार्मिक कार्यमा खर्च हुनेछ।पारिवारिक सदस्यको साथ सुखमय दिन बित्नेछ ।
सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
यस तपाई आफ्नो स्वास्थ्यको ध्यान राख्नुहोस । स्वास्थ्यको पछि धनखर्च हुने सम्भावना छ। मन नकारात्मक बिचार नराख्नुहोस, नत्र गलत मार्गमा लानेछ। पारिवारिक सदस्यको साथ मनमुटाव हुनेछ।
कन्या – टो, प, पि, पु, ण, ठ, पे, पो (Virgo)
यस दिन तपाईले वैवाहिक जीवनको आनन्दमय क्षणको अनुभव गर्नु हुनेछ। सामाजिक र सार्वजनिक क्षेत्रमा तपाई ख्याति र प्रतिष्ठा प्राप्त गर्नुहुनेछ । व्यापारमा साझेदारसंग सम्बन्ध राम्रो हुनेछ। धन लाभ हुनेछ।
तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
सामान्ज रूपमा यस दिन स्वास्थ्य राम्रो रहनेछ। बिरामी व्यक्तिको स्वास्थ्यमा सुधार आउनेछ । तपाई सुख-शान्तिको वातावरणमा समय बिताउनुहुनेछ। कार्यमा सफलता मिल्दा उत्साह बढ्नेछ ।
बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio )
तपाई स्वास्थ्यको सम्बन्धमा चिन्तित रहनुहुनेछ। सन्तानको सम्बन्धमा समस्याहरू खडा हुनेछ। स्वाभिमान भंग नहोस, यसको ध्यान राख्नुहोस्। बौद्धिक चर्चा या वाद-विवादमा भाग नलिनुहोस।
धनु – ये, यो, भ, भि, भु, ध, फ , ढ, भे (Sagittarius )
यस दिन अत्यधिक संवेदनशीलताको कारण घरेलु मामिलालाई लिएर मानसिक तनाव खडा हुने सम्भावना छ। स्वास्थ्यको सम्बन्धमा यस दिन राम्रो रहदैन। माता-पिताको सम्बन्धमा ध्यान राख्नुपर्नेछ। अनिन्द्रले सताउनेछ।
मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
यस दिन तपाईले शत्रुलाई पराजित गर्नुहुनेछ। नया कार्य आरम्भ गर्न सक्नुहुनेछ। तपाइलाई सफलता मिल्नेछ । तपाई हरेक कार्य मनबाट गर्नुहुनेछ। तपाईलाई व्यापारमा लाभ मिल्नेछ।
कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
मनमा दुविधा उत्पन्न हुदा तपाई कुनै पनि ठोस निर्णय लिन सक्नुहुन्न । बोलीमा संयम नराख्दा परिवारका सदस्यहरूसँग मनमुटाव हुने सम्भावना छ । धार्मिक कार्यमा खर्च हुनेछ । स्वास्थ्य खराब हुनेछ ।
मीन -, दु, थ,ञ, दे, दो, च, चि (Pisces)
आनन्द-उत्साह र तपाइको मनको प्रशन्नताले तपाइको दिन स्फूर्ति रहनेछ। नया कार्य सुरु गर्दा त्यसमा सफलता मिल्नेछ। परिवारको साथ मिष्टान्न भोजनको आनन्द लिनुहुनेछ। दाम्पत्य जीवन आनन्दमयी रहनेछ।