काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले नक्सा हस्तान्तरण गर्न भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्री अर्याल नेताहरुको घर-घर पुगेको प्रति आपत्ति जनाएका छन्।
आइतबार एक ट्वीट गर्दै नेता थापाले नेपालको नयाँ नक्सा पुर्याउन नेताहरुको घर-घरमा पुगेको प्रति आपत्ति जनाएका हुन्। सस्तो लोकप्रियताका लागि यस्तो काम बन्द गर्न उनको आग्रह छ।
“नेताहरुको घरघरमा नक्सा पुऱ्याउंदै हिडने ‘सस्तो लोकप्रियतावादी’ काम छोडनोस्।”,असन्तुष्टि व्यक्त गर्दै नेता थापाले मन्त्री अर्याललाई सुझाव दिएका छन्।
सस्तो लोकप्रियतावादीको पछाडी लाग्ने भन्दा पनि सरकार कुटनीतिक वार्ताको तयारीका साथै अतिक्रमित भूमी फिर्तालिनेवारे गंभीर गृहकार्यमा लाग्न सरकारलाई उनको आग्रह छ। काम नभएका मन्त्रीहरुलाई कोभिड-१९ नियन्त्रणको जिल्लागत जिम्मेवारी दिएर खटाउन पनि सरकारलाई सुझाव दिएका छन्।
“सार्थक कुटनीतिक वार्ताको तयारीका साथै अतिक्रमित भूमी फिर्तालिनेवारे गंभीर गृहकार्यमा लाग्न सरकारको ध्यान जाओस्।काम नभएका मन्त्रीजीहरुलाई कोभिड-१९ नियन्त्रणको जिल्लागत जिम्मेवारी दिएर खटाउनुहोस्”,ट्वीटरमा प्रधानमन्त्रीलाई मेन्सन समेत गर्दै थापाले लेखेका छन्।
यस्तो छ थापाको ट्वीट –
“नेताहरुको घरघरमा नक्सा पुऱ्याउंदै हिडने ‘सस्तो लोकप्रियतावादी’ काम छोडनोस्। सार्थक कुटनीतिक वार्ताको तयारीका साथै अतिक्रमित भूमी फिर्तालिनेवारे गंभीर गृहकार्यमा लाग्न सरकारको ध्यान जाओस्।काम नभएका मन्त्रीजीहरुलाई कोभिड-१९ नियन्त्रणको जिल्लागत जिम्मेवारी दिएर खटाउनुहोस्”
नेताहरुको घरघरमा नक्सा पुऱ्याउंदै हिडने ‘सस्तो लोकप्रियतावादी’ काम छोडनोस्। सार्थक कुटनीतिक वार्ताको तयारीका साथै अतिक्रमित भूमी फिर्तालिनेवारे गंभीर गृहकार्यमा लाग्न सरकारको ध्यान जाओस्।काम नभएका मन्त्रीजीहरुलाई कोभिड-१९ नियन्त्रणको जिल्लागत जिम्मेवारी दिएर खटाउनुहोस् @PM_Nepal
— Kamal Thapa (@KTnepal) May 24, 2020
नेताहरुको घरघरमा नक्सा पुऱ्याउंदै हिडने ‘सस्तो लोकप्रियतावादी’ काम छोडनोस्। सार्थक कुटनीतिक वार्ताको तयारीका साथै अतिक्रमित भूमी फिर्तालिनेवारे गंभीर गृहकार्यमा लाग्न सरकारको ध्यान जाओस्।काम नभएका मन्त्रीजीहरुलाई कोभिड-१९ नियन्त्रणको जिल्लागत जिम्मेवारी दिएर खटाउनुहोस् @PM_Nepal
— Kamal Thapa (@KTnepal) May 24, 2020