यी ४ घरेलु वस्तुको प्रयोगले रोक्न सकिन्छ घरमै गर्भ !

विवाह पश्चात हरेक परिवारमा बच्चाको अपेक्षा गरिन्छ । तर धेरैले छिट्टै बच्चा भएकोमा गुनासो गरेका छन् । तपाई भखरै वैवाहिक जीवनमा बाधिनु भएको छ र बच्चा केहि समयपछि मात्र जन्माउनु चाहनुहुन्छ भने आज हामी गर्भ रोक्ने केहि घरेलु उपायको बारेमा बताउँदैछौं ।

यस्तो उपायलाई सन्तानको इच्छा पुरा भएकाले पनि अपनाउन सक्नेछन्।

१. सम्भोग गर्ने समयमा गर्भ रोक्नको लागी यो-नीमा प्याजको रस राख्न सकिन्छ । त्यस्तै काचो मेवालाई काटेर दैनिक खानाले पनि गर्भ रहदैन् ।

२.अलैचीको सेवन धेरै गर्ने महिलामा पनि गर्भ रहने सम्भावना रहदैन् । त्यस्तै कटहरको सिजनमा कटहर खानाले पनि बच्चा रहदैन् ।

३.सीताफलको बीजलाई राम्ररी पिसेर केहि दिन योनीमा लगाउनाले पनि गर्भ रहदैन् ।

४.बेसार हालिएको तातो दुधलाई दैनिक रुपमा पिउने हो भने पनि गर्भ रहदैन् । स्मरण गर्नुहोस्, यस्तो उपायले सबै महिलामा काम गर्छ भन्ने चाहि हुदैन् ।

प्रकाशित : आइतबार, जेठ ११, २०७७११:५४

यस्ता व्यक्तिहरुले कागतीहरु खानै हुँदैन !