बेलुका एक टुक्रा प्याज कानमा राखेर सुत्दा हुन्छ यस्तो चमत्कारी फाइदा !

विशेष गरि तरकारी र सलादमा प्रयोग हुने प्याजलाई विभिन्न तरिकाबाट प्रयोग गर्न सकिन्छ। हामीले हरेक दिन बनाउने तरकारी वा अन्य परिकारहरुमा मिठो स्वाद दिने हुँदा प्याजको अनिवार्य प्रयोग गर्ने गरिन्छ। प्याजले, हाम्रो पाचन प्रणालीमा समेत सहयोग पुर्याउने हुनाले प्राय व्यक्तिहरु शुद्ध प्याज समेत खाने गर्ने गर्छन। यसका साथै प्याजले मानव शरीरमा रहेका विभिन्न रोग र यिनका जीवाणुहरु नष्ट गर्ने समेत काम गर्दछ।

यसैगरी, चिकित्सकका अनुसार प्याजमा भरपूर मात्रामा हुने फस्फोरिक एसिडले धमनीमा गएर रगत शुद्ध पार्ने काम गर्छ। हाम्रो खुट्टाको पैताला समेत धेरै शक्तिशाली हुने गर्छ। किनकी यसले शारिरको अन्य थप्रै भागसँग सम्बन्ध राख्ने गर्छ। यसकारण हामी नांगै खुट्टा घन्टौं सम्म हिंड्ने गर्दा शरिरको लागि धेरै फाइदाजनक हुने गर्दछ।

विभिन्न प्रकारका विरामीहरु जस्तै ज्वरो आउने ,रुघा खोकी लाग्ने, स्वाइन फ्लू र अन्य धेरै रोगहरु नियन्त्रण गर्न प्याज सेवन गर्नु धेरै उत्तम मानिने गर्छ। हाम्रो शरिरले धेरै प्रकारका पोशक तत्व र किर्तिम रसायनहरु प्राप्त गर्दछ। हामीले दैनिक खाने खाना , सुघ्ने वस्तुहरु र शरिरमा केही चिजहरु लगाउने गर्दा रसायन शरिरमा प्रवेश गर्ने गर्दछ। उदाहरणको लागि, कुनै पनि वस्तुको वास्ना लिँदा हाम्रो मस्तिष्क वा स्नायु प्रणालीमा तुरुन्त परिवर्तन आउने गर्छ र फरक महशुस हुने गर्छ। आज हामी तपाईहरुलाई प्याजको टुक्रा कानमा राख्दा हुने अर्को रोचक फाइदाबारे बताउन जाँदै छौँ।

यदि तपाईलाई कान दुख्ने वा कानसँग सम्बन्धित अन्य समस्या छ भने प्याजको प्रयोगबाट सजिलै उक्त समस्याको हल गर्न सकिन्छ। यसको लागि प्याज काटेर भित्रि भाग निकाल्नुहोस् र तस्बिरमा देखाएझैँ राती सुत्ने समयमा कानमा राख्ने गर्दा विहान उठ्दा तपाईको कान सम्बन्धि सम्पूर्ण समस्याहरु हल भईसक्नेछ।

यो तरिकाबाट तपाईले आफ्ना कान सम्बन्धि रोगहरुबाट मुक्ति पाउनुको साथै रातभरमा सम्पूर्ण दुखाई र यसबाट हुने पिडा हराएर जान्छ। हामी तपाईले यो बताउन चाहनछौँकि प्याजमा हुने एक प्रकारको एसिडले यस्ता समस्याहरुबाट मुक्ति दिलाउन सहयोग पुर्याउने गर्छ।

प्रकाशित : आइतबार, जेठ ११, २०७७१२:२१

महमा अमला डुबाएर दैनिक खाँदा हुन्छ विश्वासै नलाग्ने यस्तो चमत्कार !