चरमसुखका बारे धेरैलाई थाहा नहुन सक्छ यी रहस्य !

काठमाडौं, शरीरिक सम्वन्ध राखेको अवस्थामा शरीरमा उत्तेजना पैदा हुन्छ । यस्तो अवस्थामा रक्तचाप बढि रगतको ‘फ्लो’ वाँकी भागमा दगुर्न थाल्छ । अब मांशपेशिको तनाव कम हुन्छ । हो यहि अवस्थालाई चरमसुखको अवस्था भनिन्छ । चरमसुखका बारेमा सहि जानकारी कमैलाई मात्र थाहा हुन्छ । चरमसुखका वास्तविक रहस्यबारे यहाँ चर्चा गरेका छौं ।

– पुरुषमा भन्दा महिलामा ३ गुणा बढि चरमसुख हुन्छ । अमेरिकामा गरिएको एक अध्ययनका अनुसार ८० प्रतिशत महिलाले पतिसँगको  सम्वन्धमा चरमसुख प्राप्त गर्दैनन् । यद्यपी हस्त मैथुनबाट भने उनीहरूलाई चरमसुख प्राप्त गर्छन ।

– १० प्रतिशतले महिलाले व्यायामको दौरानमा, केहीले स्तन स्पर्शका दौरानमा र २० प्रतिशतले ‘किस’ गर्दा चरमसुख प्राप्त गर्ने गर्दछन् ।

– चरमसुखपछि मस्तिष्कले ‘पीइए’ नामको केमीकल फाल्ने भएकाले पहिले भन्दा बढी खुसी, स्वस्थ्य र उर्जावान महशुस हुन्छ ।

– नियमित रुपमा चरमसुख प्राप्त गर्नेहरुको शरीरमा रोग प्रतिरोधी क्षमता बढ्छ । यसबाट डिप्रेशनको समस्या पनि हट्छ । चिसो र इन्फेक्सनबाट छुट्कारा मिल्छ ।

– उमेर बढेसंगै चरमसुख प्राप्त गर्ने क्षमता बढ्ने गर्छ ।

– १९९६ मा एक क्यालिफोर्नियाकी एक महिलाले ४५ सेकेण्ड चरमसुख प्राप्त गरेकी थिइन् । यो नै विश्वमा अहिलेसम्मको धेरै समय प्राप्त गरेको चरमसुख मानिएको छ ।

– पुरुषहरु स्खलन विना पनि चरमसुख प्राप्त गर्छन ।

– बच्चा जन्माउँदा पनि कतिपय महिलाहरुले चरमसुख प्राप्त गर्छन् तर, यस्ता महिलाको संख्या निक्कै कम हुन्छ ।

प्रकाशित : आइतबार, जेठ ११, २०७७१३:१२

मकैको ‘जुंगा’को यस्तो चमत्कारिक उपाय जुन तपाइँलाई सायदै थाहा होला