दुष्ट पत्नीहरुले देखाउँछन् यस्तो सङ्केत ! थाहा पाइराख्नु होस् !

हिन्दु परम्परा अनुसार ,एकअर्कालाई जीवनभर साथ दिने कसम खांदै अग्नि घुमेर कुनै केटा र केटि बैबाहिक सम्बन्धमा बाँधिएका हुन्छन । जीवनभर सुखी रहने या दुखी हुन्छन भन्ने बारे उनीहरुकै व्यबहारमा भर पर्ने गर्छ । आज हामी तपाईहरुलाई यस्तै पुरुष र महिला बिचको सम्बन्धमा आउने फाटोको बिषयमा केही कुरा बताउन जाँदै छौँ। यदि कुनै महिला खराब विचारकि छ भने उसले पतिको पुरै जीवन समेत बर्बाद गर्न सक्छन । हरेक पुरुषले आफ्नो जीवनमा राम्रो विचारको महिलाको प्रवेश होस् र जीवन सुखमय बिताउने सपन बोकेपनि कसैको भाग्यमा दुख लेखिएको हुनसक्छ जसको कारण उनीहरुको जीवनमा खराब विचारको महिलाको प्रवेश हुनसक्छ । आज हामी तपाईहरुलाई ५ वाट कुराहरु बताउनेछौँ जसबाट तपाईहरुले आफ्ना पत्नीको विचार पहिचान गर्न सक्नुहुनेछ ।

. यदि पत्नीको विचार खराब छ भने आफ्ना पतिसँग सुखको समयमा मिठो बोल्ने तर दुखको समयमा आफ्ना कुरा बदल्ने र नराम्रो व्यबहार देखाउने गर्छन ।

. यदि कुनै पत्नी स-सानो कुराहरुमा ठुलो झगडाको अवस्था सिर्जना गर्न खोज्छे भने त्यो पत्नीको विचार खराब रहेको बुज्न जरुरी हुन्छ ।

. खराब विचारका पत्नीहरू घरमा कुनै काम गर्न अगाडी नबढ्ने र रानी जस्तो भएर जीवन बिताउने सपना देख्ने गरेका हुन्छन ।

. केही खराब विचारका पत्नीहरू आफ्ना पत्नीलाई कुनै आदर गर्न नरुचाउने हुन्छन । उनीहरु आफ्ना पतिसंग कुनै कुरामा प्रतिस्पर्दा गर्न तयार हुनेगर्छन ताकी कुनै बेला लड्न समेत अग्रसर हुन्छन ।

. दुष्ट महिलाहरु आफ्ना माइती को बढी बखान गर्ने र आफ्ना घरका सासु ससुरालाई आधार सत्कार मा कुनै चासो नदेखाउने गर्छन ।

प्रकाशित : सोमबार, जेठ १२, २०७७१३:११

बदला लिन जे पनि गर्छन् यी ४ राशि हुनेहरु !