सोमरस : ठिक्क पिए केहि भुल्न दिँदैन, बढी पिए केहि केहि याद गर्न दिँदैन ! [रोचक तथ्यहरु]

केहि मानिसहरुको मस्तिष्क छिट्टै कुनै वस्तुमाथि प्रभावित हुने गर्छ । अल्कोहलले मानव मस्तिष्कमा एककिसिमको रासायनिक क्रिया गर्दछ । यसले हाम्रो स्मरणशक्ति असाधारण रुपले एक्टिभ हुन्छ अनि दिमागमा बिगतका कुराहरु रिकल हुन्छ जसकारण मानिस आफ्नो मुखबाट सबै कुराहरु उकेल्छन् यस्तो कुराहरु पनि जो आफ्नो दिलमा छुपाएर राखेका हुन्छन् ।

– अहिलेको समयमा पनि संसारभर करिब ५ करोड भन्दा ज्यादा मानिसहरु मदिरा(सोमरस) पिईरहेका छन् ।– मदिरा(सोमरस) कहिल्यै पच्दैन, शरीरले यसलाई सिधै सोस्छ ।– मदिरा(सोमरस) पिएको ६ मिनेटपछि मात्र मात् लाग्न सुरु हुन्छ । – मदिरा(सोमरस)ले तपाईलाई केहि भुल्न दिदैन तर यदि ज्यादा पिउनु भएमा तपाई केहि याद पनि गर्न सक्नुहुन्न ।

– निलो आँखा हुने मानिसहरुले ज्यादा नशा/मात् खप्न सक्छ । – हाल दुनियाको सबैभन्दा कडा बियरमा ६७.५ % सम्म अल्कोहलको मात्रा रहेको छ ।– मदिरा(सोमरस), धुम्रपानबाट टाडा रहेने हो भने ३०% सम्म क्यान्सर हुने खतरा कम हुन्छ ।– मध्ये युगतिर बियर पानि भन्दा ज्यादा प्रयोग गर्दथे ।

– तपाईले प्रोफेशनल शुटिंग गर्नु अघि थोरै मदिरा(सोमरस) लिदाँ तपाईलाई सहज हुन्छ ।– १९ औँ शताब्दितिर अमेरिकी स्कुलहरुमा विद्दयार्थीहरुलाई यो सिकाइन्थ्यो कि पहिलोपल्ट ‘अल्कोहल’ चाख्दा पागल वा अन्धो भईन्छ ।– आजसम्म कुनै मानिसको रगतमा सबैभन्दा ज्यादा(९१%) अल्कोहलको मात्रा मापन गरिएको छ ।

– संसारको प्राय सबै मुलुकहरुको ‘टप १००’ गीतहरु मध्ये २० वटा मदिरा(सोमरस)/अल्कोहलको रहेका हुन्छन् ।– ३१% भन्दा ज्यादा ‘रक स्टार्स’ हरुको मृत्यु ड्रग्स वा अल्कोहलको कारणले भएको छ ।– खाली पेटमा ड्रिङ्क(अल्कोहल) गर्दा तपाईलाई ३ गुणा बढी मात् लाग्छ ।

– केहि मानिसहरु यो सोच्छन् कि मदिरा(सोमरस) पिउँदा शरीरको तापमान बढ्दछ । तर वास्तवमा घट्दछ ।– मदिरा(सोमरस)को नशा महिला र पुरुषमा अलग अलग हुन्छ ।– धेरैजसो सब्जी तथा फलहरुमा थोर-थोरै नशा रहेको हुन्छ ।– एक बोतल वाईन बनाउँन ६०० दाना अंगुर चाहिन्छ ।– असली थर्मामिटरमा मर्करी नभएर ब्रान्डी भरिएको हुन्छ ।

– मानिस जीवित रहनका लागि १३ पदार्थहरु आवश्यक हुन्छ जुन सबै अल्कोहल/मदिरा(सोमरस)मा पाईन्छ ।– अमेरिकाको एक राष्ट्रगान एक अल्कोहलको गितको धुनमा लेखिएको छ ।– संसारभर मदिरा(सोमरस)को कारण हर १० सेकेन्डमा एक मानिसको मृत्यु हुने गर्दछ ।– यदि गर्भावस्था भएको बेला अल्कोहल/मदिरा(सोमरस) पिएमा बच्चालाई विभिन्न ४२८ प्रकारको रोग हुने खतरा हुन्छ ।

*(हामी मदिराजन्य वस्तुको उपभोग गर्न प्रोहोत्सान गर्दैनौ, सामान्य जानकारीको लागि लेख तयार पारिएको हो)

प्रकाशित : शुक्रबार, जेठ १६, २०७७११:३९

सबैभन्दा पहिला कोरोना भ्याक्सिन चीनले दिने