अधिकांश मानिसहरु स्वस्थ रहनका लागि अन्डा खाने गर्छन। अण्डा खाने मान्छेहरु दुई क्याटगरीका हुन्छन पहिलो अन्डाको योल्क निकालेर खाने र दोस्रो योल्क खाने । तर आज हामी तपाईलाई केहि अन्डाको खास कुराको बारेमा बताउन गईरहेका छौ। जस मार्फत आज हामी कुन कलरको योल्क स्वास्थ्यका लागि फाइदाजनक छ भन्ने बारेमा बताउन जादै छौं आउनुहोस
डार्क ओरेन्ज
यदि अण्डाको योल्क डार्क ओरेन्ज रङको छ भने यसको मतलब कुखुरा स्वस्थ र ब्यालेन्स डाइटको छ भन्ने बुझिन्छ।
ओरेन्ज रङ
यदि अण्डाको योल्क हल्का ओरेन्ज रङको छ भने यसको मतलब चिकेनको पालनपोषण घरमै भएको हो भन्ने बुझ्नु पर्छ।
पहेको रङको योल्क
अण्डामा कैयौँ योल्क पहेलो रङको हुन्छ। जुन हाम्रो स्वास्थ्यका लागि हानिकारकहुन्छ। किनकि यस्तो योल्क त्यो अन्डाको हुन्छ जुनलाई फ्याक्ट्रीमा तयार गरिएको हुन्छ।