यस्ता औंला हुने महिला तथा युवतीहरु हुन्छन् धेरै भाग्यमानी !

प्राय: हरेकलाई यो सल्लाह दिईन्छ कि यदी तपाई बिहे गर्न लाग्दै हुनुहुन्छ भने यस कुरालाई  ध्यान दिनुहोला कि तपाईको जीवनसाथी तपाईको लागी कति भाग्यशाली रहेको छ । त्यसैले  तपाई कुनै पनि युवतीको अनुहार नभई उनको हातको औंला हेरेर निर्णय लिनुहोला । समुन्द्र शास्त्र अनुसार औँला हेरेर तपाईले  युवतीको बारेमा थाहा नभएको कुरा थाहा पाउन सक्नुहुन्छ।

१. लामो औला भएको:

समुन्द्र शास्त्र अनुसार युवतीको औँला गोलो वा लामो भएमा उनी आफै  भाग्यशाली हुन्छे । साथै आफ्नो श्रीमानको लागि पनि भाग्यमानी हुन्छिन्।

२ .छोटो औँला भएको:

यदि कुनै युवतीको औँला छोटो छ भने तपाईले बिहे गरेपछि  बचत गर्न सक्नु हुदैन। किनकि यस्तो युवती अलि धेरै खर्च गर्ने खालको हुन्छ।

३.हातको माथिल्लो भागमा कपाल:

युवतीको   हातको माथिल्लो भागमा कपाल भएमा युवती बिहेको लागि अशुभ मानिन्छ। यस्तो कन्याले  जीवनमा निकै समस्या गर्नु पर्नेछ।

४.औँलाको अघिल्लो भाग पातलो:

यदि केटीको औंलाको अगाडि भाग पातलो छ र सबै भागहरू बराबर छन् भने यो वैवाहिक सुख र शान्तिको दृष्टिकोणबाट राम्रो मानिन्छ।

प्रकाशित : बुधबार, जेठ २१, २०७७१५:०८

जति नै भोक लागेपनि यी ४ व्यक्तिको घरमा खाना खानु हुँदैन