भोलि जेठ २६ गते सोमबार, कस्तो रहला तपाईको दिन? हेर्नुहोस दैनिक राशिफल!

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

तपाईको दिन धेरै फलदायी रहनेछ। तपाई अस्वस्थता अनुभव गर्नुहुनेछ । शरीरमा थकान र आलस्य अनुभूति हुनेछ। तपाई यसदिन क्रोधित हुदा कार्य बिग्रिन सक्नेछ।

वृष  – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

यसदिन सावधानीपुर्वक बिताउनुहोस्। यसदिन कुनै पनि नया कार्यको सुरुवात नगर्नुहोस। खानपानमा विशेष ध्यान राख्नुहोस। शारीरिक रूपबाट थकानको अनुभव हुनेछ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

तपाईको यसदिन रमाईलोमा बित्नेछ । नया कपडा किन्ने अवसर मिल्नेछ। प्रणयको लागि राम्रो दिन रहेको छ । मिठो भोजनको योग रहेको छ। सामाजिक सम्मान र ख्याति मिल्नेछ । उत्तम वैवाहिक सुख प्राप्त हुनेछ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

यसदिन तपाइको घरमा शान्ति तथा आनन्दको वातावरण रहनेछ। साथै सुखमय प्रसंग बन्नेछ। तपाई जुनसुकै कार्य गर्नुहुन्छ त्यसमा सफलता पाउनुहुनेछ। परिवारका सदस्यहरूसँग रमाइलो समय बित्नेछ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

तपाइको यसदिन आनन्दले बित्नेछ। तपाई अझ कल्पनाशील बन्नुहुनेछ। प्रिय मित्रको साथ भएको भेट शुभ हुनेछ। सन्तानको प्रगतिको समाचार मिल्नेछ। साथीहरुसंग भेटघाट हुनेछ।

कन्या – टो, प, पि, पु, ण, ठ, पे, पो (Virgo)

तपाइको यसदिन शुभ रहनेछ। थुप्रै समस्याले मनमा चिन्ता हुनेछ। शारीरिक तथा मानसिक स्वास्थ्य अस्वस्थ रहनेछ। स्फूर्तिको अभाव हुनेछ । आफन्तहरुसंग मतभेद हुनेछ। माताको स्वास्थ्यको चिन्ताले सताउनेछ।  धन असुरक्षित हुनेछ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

यसदिन तपाइको शुभ फलदायी रहनेछ। दाजुभाईसंग राम्रो सम्बन्ध रहनेछ। कुनै धार्मिक स्थल जानुहुनेछ। धन लाभ हुनेछ। विदेशबाट राम्रो समाचार प्राप्त हुनेछ। नया कार्य सुरुवातको लागि शुभ दिन रहेको छ। शारीरिक र  मानसिक रुपबाट स्वस्थ रहनेछ।

बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio )

यसदिन तपाईलाई साधारण लाभ हुनेछ। व्यर्थको खर्च गर्न कम गर्नुहोस। परिवारमा झगडा हुन सक्नेछ।  शारीरिक समस्याको साथै मनमा ग्लानी हुनेछ। नकारात्मक मानसिकता नराख्नुहोस।

धनु – ये, यो, भ, भि, भु, ध, फ , ढ, भे (Sagittarius )

तपाईआफ्नो  शारीरिक तथा मानसिक स्वस्थ्यको ध्यान राख्नुहोस। यसदिन तपाई निर्धारित कार्य गर्नसक्नुहुनेछ। आर्थिक लाभ प्राप्त हुनेछ। दाम्पत्यजीवनमा सुख र आनन्द मिल्नेछ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

यसदिन सावधानीपूर्वक बिताउनुहोस्।  व्यावसायिक कार्यमा सहकारी हस्तक्षेप बढ्नेछ। खर्च सामान्य भन्दा बढी हुनेछ। धार्मिक, सामाजिक कार्यमा व्यस्तता बढ्नेछ ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

नया कार्य सुरु गर्नको लागि यसदिन शुभ रहेको छ। जागिर तथा व्यापारमा लाभ हुने सम्भावना छ। महिला साथीहरूबाट काम पाउन सकिनेछ । सामाजिक क्षेत्रमा तपाईको ख्याति बढ्नेछ।

मीन -, दु, थ,ञ, दे, दो, च, चि (Pisces)

 

 

 

यसदिन तपाइको शुभ फलदायी हुनेछ । सफलता र उच्च अधिकारीहरूको आशिर्वादले तपाईको दिन प्रसन्नताले भरिपूर्ण हुनेछ । व्यापारीको व्यापारमा वृद्धि तथा सफलता मिल्नेछ। पिता तथा ठुला मानिसबाट लाभ हुनेछ। साथै पदोन्नति हुनेछ।

प्रकाशित : आइतबार, जेठ २५, २०७७१३:४२

आज जेठ २६ गते सोमबार, कस्तो रहला तपाईको दिन? हेर्नुहोस दैनिक राशिफल!