काठमाडौँ, जेठ २६ । पूर्वयुवराज्ञी हिमानी शाह सामाजिक संजालमा कमै मात्र देखिन्छिन्। उनलाई विशेष कार्यक्रम बाहेक सामाजिक संजालमा देखिदैन। तर शाहलाई लकडाउनको समयमा भने उनका फ्यानहरुले फरक रुपमा देख्न पाएका छन्।

![]()
पछिल्लो समय टिकटक संसारभरका मानिसहरुको रोजाईमा पर्न सफल भएको छ । अझ अहिले लकडाउनको समयमा टिकटक मानिसहरुको समय कटाउने माध्यम बनेको छ । त्यस्तै पूर्व युवराज पारस शाहकी श्रीमती हिमानी शाह पनि टिकटकमा रमाएको देख्न सकिन्छ।

![]()
हिमानी शाह र उनकी छोरीहरु पूर्णिका शाह र कृतिका शाह टिकटकमा निकै रमाएको देख्न सकिन्छ । पूर्णिकाले आफ्नो ममीसंगको टिकटक भिडियो शेयर गर्दै आफुहरुले निकै राम्रो आमा पाएको उल्लेख गरेकी छिन्।
@purnikarlds We got it from our momma!! @kriii_shah we honestly have an amazing mother. 🌺❤️
@kriii_shah
Droppp 🕶…. @purnikarlds posteddd!!
♬ Banana (feat. Shaggy) – Conkarah
@kriii_shah Thank you so much 1k!! Say hi to Mamu!!!
https://www.tiktok.com/@kriii_shah/video/6835678443955375366

