यसरी घटाउनुहोस् छोटो समयमानै वजन ! कोलेस्टेरोल काट्ने अचुक उपाय हेर्नुहोस् !

व्यस्त जीवनशैलीको कारण अहिले प्रायको वजन अहिले बढेको देख्न सकिन्छ। साथै वजन बढेसँगै मानिसहरु धेरै प्रकारको रोगले पनि सताउने गर्छ। अनियन्त्रित वजनले धेरै स्वास्थ्य सम्बन्धि समस्या निम्त्याउने हुँदा, वजन समयमानै नियन्त्रण गर्नु पर्ने हुन्छ। पछिल्लो समयमा केही तथ्यांकले विश्वमा हरेक ५ व्यक्ति मध्य ३मा मोटोपनको समस्या हुने गरेको देखाएको छ।

आज हामी तपाईलाई छोटो समयमानै वजन नियन्त्रण गर्ने तरिकाको बारेमा जानकारी दिने छौँ। यसको लागि तपाईले निम्न तरिका अपनाउनु पर्ने हुन्छ।

चाहिने सामग्रीहरु:

१/४ चम्चा बेसार
१ चिम्टी दालचीनी पाउडर
१/२ चम्चा मह
१ कप तातो पानी
१/२ चम्चा कागतीको रस

यसरि बनाउनुहोस् पानी

१ गिलास तातो पानीको गिलासमा बेसार, दालचीनी पाउडर, मह मिसाउनु होस्। केही समय पछि उक्त गिलासमा तयार भएको कागतीको रस मिसाएर केही समय तेतिकै राख्नुहोस।

खाने तरिका

यसरि तयार पारिएको पेय पदार्थलाई खान खानु भन्दा अगाडी र पछाडी आदि घण्टाको फरक पारेर सेवन गर्न सक्नु हुन्छ। यस प्रकारको पेय पदार्थ खान, खाजा जे खाँदा फरक पर्दैन। यस पेय पदार्थ सेवन गरेसँगै बाहिरी खान भने खान हुँदैन, यसो गर्नाले वजन नियन्त्रण मात्र हैन शरीरमा भएको बोसो पनि घटेर जान्छ।

प्रकाशित : बुधबार, असार ०३, २०७७१५:२६

प्याजलाई पैतालामा राखेर सुत्दा हुन्छन् फाइदै-फाइदा !