कैलालीकी कोरोना सङक्रमित महिलाको सम्मानपूर्वक यसरी गरियो अन्त्येष्टि !तस्विर सहित]

नेपालगञ्ज मेडिकल कलेजको कोहलपुर अस्पतालमा उपचारका क्रममा बिहीबार मृत्यु भएकी कैलालीकी कोरोना सङक्रमित महिलाको शव बर्दियाको मानखोलास्थित ढकेरी जङ्गलमा व्यवस्थापन गर्दै नेपाली सेनाको टोली । सो अवसरमा बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङ र नेपाली सेनाका कर्णेल नकुल थापाको पनि सहभागिता थियो । तस्वीरः मेनका चौधरी÷ रासस

काठमाडौँ – नेपालगञ्ज मेडिकल कलेजको कोहलपुर अस्पतालमा उपचारका क्रममा बिहीबार मृत्यु भएकी कोरोना संक्रमितको शव व्यवस्थापन गरिएको छ।

नेपालगञ्ज मेडिकल कलेजको कोहलपुर अस्पतालमा उपचारका क्रममा बिहीबार मृत्यु भएकी कैलालीकी कोरोना सङक्रमित महिलाको शव बर्दियाको मानखोलास्थित ढकेरी जङ्गलमा व्यवस्थापन गर्दै नेपाली सेनाको टोली । सो अवसरमा बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङ र नेपाली सेनाका कर्णेल नकुल थापाको पनि सहभागिता थियो । तस्वीरः मेनका चौधरी÷ रासस

हीबार मृत्यु भएकी कैलालीकी कोरोना सङक्रमित महिलाको शव बर्दियाको मानखोलास्थित ढकेरी जङ्गलमा व्यवस्थापन गरिएको हो। उनको सम्मानपूर्वक अन्त्येष्टि गरिएको छ।

नेपालगञ्ज मेडिकल कलेजको कोहलपुर अस्पतालमा उपचारका क्रममा बिहीबार मृत्यु भएकी कैलालीकी कोरोना सङक्रमित महिलाको शव बर्दियाको मानखोलास्थित ढकेरी जङ्गलमा व्यवस्थापन गर्दै नेपाली सेनाको टोली । सो अवसरमा बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङ र नेपाली सेनाका कर्णेल नकुल थापाको पनि सहभागिता थियो । तस्वीरः मेनका चौधरी÷ रासस

सो अवसरमा बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङ र नेपाली सेनाका कर्णेल नकुल थापाको पनि सहभागिता थियो ।

प्रकाशित : शुक्रबार, असार ०५, २०७७०६:०८

मोदीका कार्यकर्ताले चिनियाँ राष्ट्रपति भन्दै किम जोंगको पुत्ला जलाए, विश्व हाँस्दै ! [भिडियो सहित]