आज हामी तपाईहरुलाई ३ राशीका महिलाहरुको सुन्दरताका विषयमा केही कुराहरु बताउन जाँदै छौँ। पुरुषहरु यी तिन राशीका महिलाहरुको सुन्दरताको जादुबाट बच्न लगभग असम्भब हुनेछ । यी ३ राशीका महिलाहरुलाई देवी अप्सराको भिन्न रुपमा हेर्ने गरिएको छ । संसारका प्राय पुरुषहरु यी ३ राशीका केटिहरु सँग धेरै आकर्षित हुने गरेका छन् । कुन-कुन हुन् त यी तिन राशी हेर्नुस:
मिथुन राशी
मिथुन राशीका महिलाहरु लाई शास्त्र अनुसार अप्सराको रुपमा हेर्ने गरिन्छ । यस राशीका महिलाहरु साह्रै सुन्दर र शान्त स्वोभाबका हुने गर्दछन् । यी महिलहरुको प्रभाबमा परेर धेरै समय अगाडि ध्यानमा बसेका ऋषि मुनिहरुको समेत तपस्या भंग हुने गरेको थियो । त्यसैले यी राशिका महिलाहरु प्रति संसारका धेरै पुरुषहरु आकर्षित हुने गरेका छन् ।
वृष राशी
धर्म शास्त्रमा अनुसार वृष राशीका महिलाहरुको रुपमा धेरै पुरुषहरु आकर्षित हुने गरेको ले उनीहरुमा केही जादु छ कि भन्ने सोच्ने गरिन्छ । यी महिलाहरुलाई आफूले कस्तो व्यबसाय गर्दा फाइदा हुन्छ भन्ने विषय आफै सोच्न सक्छन । यी राशीका महिलाहरुलाई जीवनमा कहिले पनि भौतिक सुबिधामा कमि आउने छैन । उनीहरुको जीवनमा घर ,गाडी र गरगहना साथै अन्य आवश्यक कुराहरुको कमि नहुने कुरा शास्त्रमा उल्लेख गरिएको छ । यिनीहरूको लग्जरी व्याक्तितोको कारण पनि धेरै पुरषहरु उनीहरुप्रति आकर्षित हुने गरेको पाइएको छ ।
वृश्चिक राशी
यी राशिका महिलाहरुपनि अरु २ राशीका भन्दा सुन्दरतामा केहि कमि हुदैनन् । यी महिलाहरु सुन्दरी हुनुका साथै अधिक हट अर्थात् सेक्सी देखिने गर्छन ।यी महिलाहरुलाई देख्ने पुरुषहरु उनीहरुको रुपप्रति धेरै आकर्षित हुने गर्छन। यिनीहरु जीवनमा पनि घर ,गाडी र गरगहना साथै अन्य आवश्यक कुराहरुको कमि नहुने कुरा शास्त्रमा उल्लेख गरिएको छ । यिनीहरूको लग्जरी व्याक्तितोको कारण पनि धेरै पुरषहरु उनीहरुप्रति आकर्षित हुने गरेको पाइएको छ । यिनीहरु आफ्नो पुरुष पार्टनर बनाउनु पर्ने समयमा धेरै सोच विचार गर्ने गर्दछन् ।

