के तपाई आफ्नो अनुहारमा सुन्दरता ल्याउन चाहनुहुन्छ ? त्यसो भए सुत्नु भन्दा अगाडी यसो गर्नुहोस् !

काठमाडौ । के तपाई आफ्नो नराम्रो अनुहारमा चमक ल्याउन चाहनुहुन्छ ? अब त्यासो भए त्यसका लागी तपाईले विभिन्न ठाउँमा धाएर पैसा र समयको खर्च गर्नु पदैन् । त्यसका साथै विभिन्न कस्मेटिक सामानहरु पनि लगाउनु पदैन् ,त्यसका लागी अब आएको छ ,हाम्रो घरमा रहेको घरेलु उपाय , यदि यो उपाय अपनाउनुभयो भने तपाईको अनुहार जहिल्यै सुन्दर रहन्छ , हेरौ यो उपाय ,

त्यसका लागी सुरुवातमा यी सामग्रीहरु चामलको पिठो, दुध पाउडर,कफी पाउडर, गुलाब जल र बडी लोशन तयार पार्नुहोस् ।यदी दुध पाउडर नभएको खण्डमा मैदा प्रयोग गर्न सकिन्छ । गुलाब जलको ठाउँमा दुध पनि प्रयोग गर्न सकिन्छ ।
अब हेर्नुस यसको प्रयोग विधी ,

-माथि दिइएको सामाग्रीहरुलाई एक कचौरामा मिसाउनुहोस् ।
-त्यसपछि मिसाएर बनाएको पेष्टलाई केहि समय कचौरामा राखेर पूरै मिश्रण हुन दिनुपर्छ ।
-यसरी तयार भएको पेष्टलाई बालो लेपन रहने गरी अनुहारमा लगाउन सकिन्छ ।
-त्यसपछि लेपन लगाएपछि अनुहारलाई ३० मिनेट सम्म छोडेर मन तातो पानीले धुँदा अनुहारमा भएका फोहोर मात्र नभई चिल्लोपना पनि निर्मुल हुन्छ ।र एकदमै सुन्दर हुन्छ ।
यसरी हप्तामा ३ पटक मात्रै यसो गर्नाले पनि क्रमिक रुपमा अनुहारमा चमक बढेर जान्छ र तपाईले सुखी र सुन्दर जीवन बिताउन सक्नुहुन्छ ।

प्रकाशित : मङ्गलबार, असार ०९, २०७७१२:४८

यस्तो छ चिनीयाँ युवतीहरुको सुन्दरताको राज, घरमा तपाई पनि अपनाउन सक्नुहुन्छ !