काठमाडौं । चिकित्सकहरुका अनुसार राती नुहाउने मानिसहरु शारिरिक र मानसिक रुपले स्वास्थ्य रहने बताउछन् । किनभने दिउसोको समयमा विभिन्न कामको चापले गर्दा थकान र तनाव भइरहेको हुन्छ । यदि हामीले राती नुहायौ भने त्यो सबै समस्याबाट मुक्ति मिली मिठो निन्द्रा लाग्छ । त्यसबाहेक यी ३ रोगबाट पनि बचाउछ ।
मोटोपन घटाउछ

यदि हामीले राती नुहायौ भने हाम्रो शरिरको मोटोपन घटाई तपाईले चाहेजस्तो फिट पाउनुहुन्छ ।
छालामा चमकता ल्याछ

हाम्रो छाला बिग्रिन र छालामा चमक ल्याउनको लागी राती नुहाउनु निकै फाइदाजनक हुन्छ । राती नुहाउदा छालामा भएको चिल्लो पदार्थ हटाई चमकता आउछ ।
उच्च रक्तचाप नियन्त्रण

राती सुत्ने बेलामा नुहाउनु उच्च रक्त चाप भएका मानिसहरुको लागी निकै लाभदायक हुन्छ । त्यसैले राती नुहाउदा तपाईको शरिरको उच्च रक्तचापलाई नियन्त्रण गर्छ ।

