दिउँसो १२ बजे देखि ३ बजेको बीचमा जन्मिएकाहरुको कस्तो हुन्छ भाग्य ? हेर्नुहोस् !

एक व्यक्तिको जन्म भएपछि, उसको मुहूर्ता र नक्षत्र कुन तर्फ छ , कुन मितिमा, कुन पक्षमा उसको  जन्म भयो ,त्यसले  उसको भविष्य निर्धारण गर्दछ।  कुन प्रहरमा जातकको जन्म भयो भन्ने थाहा भएर मात्र उसको भविष्य निर्धारण गर्न भने निकै गार्हो हुन्छ किनकि यसको लागि नक्षत्र, मुहूर्ता जस्ता कुरा पनि आवश्यक हुन्छ । जान्नुहोस जन्म कुन प्रहरमा भएको सम्बन्धमा सामान्य जानकारी ।

दिनको तेस्रो प्रहर

दिनको तेस्रो  प्रहरलाई अपरान्ह भनिन्छ । यो समय दिउँसो १२ देखि अपरान्ह ३ बजेको बीचमा हो । यो  तमोगुणी समय हो । यस प्राहरमा जन्मेका व्यक्तिहरूले आफ्नो जीवनको सुरूमा शिक्षाको लागि संघर्ष गर्नुपर्छ। शिक्षामा अवरोधहरू आउँछन् । यो  समयमा जन्म लिने व्यक्ति निकै जिद्दी पनि हुने गर्छन् ।  त्यस्ता व्यक्तिहरूको प्रकृति बुझेर उनीहरूसँग समझदार भएर काम गर्यो भने मात्र  यिनीहरुले आफ्नो शिक्षा पूरा गर्न सक्छन् ।

यो प्रहरमा के गर्नुपर्छ

दिनको तेस्रो प्रहरलाई अपरान्ह वा सातौं प्रहर पनि भनिन्छ। यो  तमोगुणी समय हो । यो समयमा खाना खान उत्तम छ तर निदाउन र नुहाउन भने उपयुक्त छैन । यो समय कुनै नयाँ कामको सुरुवात गर्न भने निकै उत्तन मानिन्छ । यो समयमा भगवान श्रीकृणको पूजा गर्नाले सन्तान नहुने समस्याबाट छुटकारा पाउँन  सकिने विस्वास छ ।

प्रकाशित : शुक्रबार, असार १२, २०७७१४:११

मध्यराति १२ बजे देखि ३ बजे सम्मको समयमा जन्मिएकाहरु कति भाग्यमानी ? हेर्नुहोस् !