बिहान ३ बजे देखि ६ बजेको बीचमा जन्मिएकाहरुको कस्तो हुन्छ भाग्य ? हेर्नुहोस्

कुनै व्यक्तिको जन्म भएपछि, उसको मुहूर्ता र नक्षत्र कुन तर्फ छ , कुन मितिमा, कुन पक्षमा उसको  जन्म भयो ,त्यसले  उसको भविष्य निर्धारण गर्दछ।  कुन प्रहरमा जातकको जन्म भयो भन्ने थाहा भएर मात्र उसको भविष्य निर्धारण गर्न भने निकै गार्हो हुन्छ किनकि यसको लागि नक्षत्र, मुहूर्ता जस्ता कुरा पनि आवश्यक हुन्छ । जातकको जन्म कुन प्रहरमा भएको सम्बन्धमा सामान्य जानकारी ।

रातको चौंथो प्रहर

यस समायको उषा काल भनिन्छ । रातको  ३ बजे  देखि  बिहानको ६ बजेसम्मको समयलाई  रातको अन्तिम प्रहर पनि भनिन्छ। यो प्रहर  पूर्ण रूपमा सात्विक हुन्छ । यस प्रहारमा जन्मेका व्यक्तिहरू बौद्धिक रूपमा सक्षम र आश्चर्यजनक हुन्छन्। उनीहरुमा अध्यात्मलाई लिएर पनि जिज्ञासा हुन्छ । यद्यपि उनीहरू बाहिरी अनावश्यक कुराबाट टाढा बस्छन् । उनीहरु आफ्नो सफलताको बाटो आफै तय गर्छन् र सफलता प्राप्त पनि गर्छन्।

यो प्रहरमा के गर्नुपर्छ

यो प्रहरमा कुनै किसिमको अन्न वा जल ग्रहण गर्न हुँदैन । यस प्रहरमा उठेर नियमित काम, पूजा, अर्चना वा ध्यान गर्नाले फाइदा हुन्छ । यदि यस प्रहारमा शिवलिंगमा नियमित रूपमा जल चडाउने हो भने जीवनका सबै समस्याहरू पार पाईंन्छ ।

प्रकाशित : शुक्रबार, असार १२, २०७७१४:२१

बिहान ९ बजे देखि मध्यान्न १२ बजेसम्म जन्मिएका व्यक्तिहरु कति भाग्यमानी ! हेर्नुहोस् !