यी १४ अक्षरबाट सुरु हुने नाम भएका मानिसहरु हुन्छन धेरै भाग्यमानी!

ज्योतिष शास्त्रका अनुसार मानिसहरुको आफ्नो न्वारनमा उठेको पहिलो नामको अक्षरले पनि मान्छे भाग्यमानी र अभागी हुने पत्तो लाग्ने बताएका छन् । किनभने कसैको ज्योशिीले वर्तमान र भविष्य हेराउन परेमा न्वारनको नाम र जन्ममिति नै सोध्ने गर्छन् । त्यसैले तपाई जीवनमा सफल , असफल , धनी , गरिब , सुखी ,दुखी बन्ने कुरा नामको पहिलो अक्षरबाट पनि थाहा हुन्छ । हेर्नुस् कुन नामको पहिलो अक्षरमा उठेको मान्छेहरु धेरै भाग्यमानी ।

चु चे चो ला
यी अक्षरबाट नाम उठेका मानिसहरु धेरै भाग्यमानी हुन्छन् । किनभने यिनीहरु धेरै लोकप्रिय, बुद्धिमान, चतुर, धनी, चरित्रवान हुन्छन् ।

लि लु ले लो
यो अक्षरबाट नाम भएकाहरु पनि भाग्यमानी , धनी , चतुर, सत्यबादी,र सफलता हासिल गर्ने नै हुन्छन् ।

ओ बा बि बु
यो अक्षरमा नाम भएका मानिसहरु पनि धेरै वद्धिवान ,सबैको प्यारो , सफल , र निडर हुन्छन् ।

बे बो क कौ
यी अक्षरबाट नाम उठेकाहरु सधै उत्साही ,कोमल ,धैर्यशील ,बुद्धिमान हुने भएकाले निकै धनवान र भाग्यमानी हुन्छन् ।

के को ह ही
यो अक्षरबाट नाम भएकाहरु पनि धेरै धनवान हुन्छन् । किनभने यिनीहरु मिहेनती , धैर्यवान , धार्मिक , हुन्छन् ।

हु हे हो हा
यो अक्षरबाट नाम भएकाहरु पनि बुद्धिमान, दाता, ब्यापार रुचाउने, शान्त स्वभाव, चतुर, हने भएकाले निकै भाग्यमानी नै हुन्छन् ।

म मी मु मे
यो अक्षरबाट नाम भएकाहरु पनि धनवान र मनवान नै हुन्छन् । किनभने यिनीहरु धेरै बिद्धान, , योजनामा सफल, धनी उद्यमी, महिला सौन्दर्यमा रहने, धार्मिक, शान्त, साहसी, हुन्छन् ।

टे टो प पी
यो अक्षरबाट नाम उठेकाहरु पनि राम्रै हुन्छन् । किनभने यिनीहरु धेरै शिक्षित , बुद्धिमान, र निडर हुन्छन् ।

रु रे रा ता
यो अक्षरबाट नाम भएकाहरु पनि निकै धनवान नै हुन्छन् । किनभने उनीहरु आफु धेरै मिहेनत गर्ने , नेतृत्व गुणले भरिपुर्ण,स्वतन्त्र बिचार, तीब्र बिचार शक्तिले युक्त भएका हुन्छन् ।

ना नी नु ने
यो अक्षरबाट नाम भएकाहरु पनि सानैदेखि आत्मनिर्भर,सुखी, शक्तिशाली, रमाइलो ,निस्वार्थी भावना भएका हुन्छन् ।

जु जे जो खा
यो अक्षरबाट नाम भएका मानिसहरु पनि धेरै भाग्यमानी नै हुन्छन् । किनभने उनीहरुको स्वभाव सन्तोषी, तीब्र स्वभावको, भाषण शक्ति भएको, उदार, लेखन शक्तियुक्त, लोकप्रिय, बिद्धतापूर्ण हुन्छन् ।

खी खु खे खो
यो अक्षरबाट नाम उठेकाहरु पनि राम्रै हुन्छन् । किनभने अरुको परोपकारी, उदार लेखन, बिद्धतापूर्ण, धनी रहने स्वभावका हुन्छन् ।

दु थ झ गृ
यी अक्षरहरुबाट नाम भएकाहरु पनि भाग्यमानी हुन्छन् । किनभने उनीहरु कम बोल्ने, साहसी, भावपूर्ण, कामुक स्वभावका हुन्छन् ।

र अन्त्यमा दे दो च ची
यो अक्षरबाट पहिलो नाम भएकाहरु पनि धेरै भाग्यमानी हुन्छन् । यिनीहरु बिद्धान, साहसी, लोकप्रिय, निष्ठावान, क्षमावान हुने भएकाले सधै सफलता हासिल गर्छन् ।

प्रकाशित : शनिबार, असार १३, २०७७१७:०१

उल्टो चालमा बृहस्पति: धनु राशिमा फिर्ति हुँदा यी राशिलाई लाभ !