भोलि असार २१ गते आइतबार, कसरी बित्ला तपाईको दिन? हेर्नुहोस् दैनिक राशिफल !

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

यसदिन तपाईमा ताजगी र स्फूर्तिको अभाव रहनेछ । साथै क्रोधको मात्र अधिक रहनेछ र  परिणाम स्वरूप तपाइको काम बिग्रिनसक्नेछ। त्यसैले तपाई आफ्नो रिसलाई नियन्त्रणमा राख्नुहोस। कुनै पनि धार्मिक स्थानमा जाने योग रहेको छ।

वृष  – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

अत्यधिक कार्यभार र खानपानमा लापरवाही हुदा तपाइको  स्वास्थ्य खराब हुनेछ । निर्धारित समयमा  कार्य पूरा नहुदा निराशाको भावना पैदा हुन्छ। तपाइलाई योग ध्यान र आध्यात्मिक पढाइले राहत दिनेछ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

यसदिन तपाईलाई मनोरंजनको प्रवृत्तिमा विशेष रुचि हुनेछ। परिवारको सदस्यसंग घुम्न जाने योग रहेको छ। सार्वजनिक जीवनमा  मान प्रतिष्ठाको वृद्धि हुनेछ । तपाईको हातबाट दान र मेहनतको कार्य हुनेछ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

यसदिन तपाइको खुशी र सफलताको साथ बित्नेछ। परिवारमा  सुख-शान्ति बनिरहनेछ। जागिर गर्नेहरुको लागि अफिसमा अनुकूल वातावरण रहेनछ। आर्थिक लाभ हुनेछ। आवश्यक खर्च हुनेछ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

यसदिन तपाई  शारीरिक र मानसिक स्वस्थताले काम गर्नुहुनेछ। सृजनात्मक प्रवृत्तिमा विशेष चासो रहनेछ। साहित्य र कलाको क्षेत्रमा केहि नया कार्य गर्ने प्रेरणा मिल्नेछ। सन्तानको शुभ समाचार मिल्नेछ ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

यसदिन तपाई प्रतिकूल परिस्थितिलाई सामना गर्न तयार हुनुपर्दछ। शारीरिक स्वास्थ्यको सम्बन्धमा समस्या रहनेछ। मनमा चिन्ताको बोझ रहदा मानसिक बेचैनीको अनुभव हुनेछ। पारिवारिक सदस्यको साथ खटपट हुनेछ। धन खर्च हुनेछ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

नया कार्य गर्नको लागि यसदिन शुभ रहेको छ। ऐसा गणेशजी कहते हैं। सही ठाउँमा पूँजी लगानी गर्दा तपाईलाई लाभ हुनेछ। परिवारमा दाज-भाइसंग आत्मियता र मेलमिलाप रहनेछ। छोटो धार्मिक यात्रा आयोजना हुनसक्नेछ।

बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

यसदिन तपाई नकारात्मक मनोवृत्तिबाट जोगिनुहोस् । अनावश्यक खर्च गर्नबाट टाढा रहनुहोस। स्वास्थ्य सम्बन्धि समस्या रहनेछ। बिधार्थीको पढाईमा अवरोध आउनेछ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

यसदिन तपाईको निर्धारित कार्यमा सफलता र आर्थिक लाभको सम्भावना रहेको छ। परिवार मांगलिक प्रसंगमा उपस्थित हुनेछ। विशेष रूपमा कुनै तीर्थयात्रा हुने सम्भावना रहेको छ । आफन्तसंगको भेटले तपाइलाई हर्षित बनाउनेछ ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

तपाई यसदिन धार्मिक र आध्यात्मिक प्रवृत्तिमा अत्यधिक व्यस्त रहनुहुनेछ। पूजा-पाठ या धार्मिक कार्यको पछि तपाईको धन खर्च हुनेछ । आफन्त र परिवारका सदस्यहरूसँग ध्यानपूर्वक बोल्नुहोस्, किनकि तपाईको बोलीले कसैलाई चोट पुर्‍याउने सम्भावना छ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

नयाँ कार्य हातमा लिदा फाइदा हुनेछ। रोजगार व्यवसायमा फाईदाको साथ अतिरिक्त आम्दानी सिर्जना गर्न सक्नुहुनेछ । तपाईलाई  मित्र तथा विशेष गरी महिला साथीबाट ​​लाभ मिल्नेछ । तपाई सामाजिक सर्कलमा प्रख्यात र प्रतिष्ठा प्राप्त गर्न सक्नुहुनेछ । तपाई पत्नी र छोराको तर्फबाट खुशी र सन्तुष्टि महसुस गर्नुहुनेछ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

तपाइको लागि यसदिन शुभ फलदायक रहेनछ । कामको सफलता र उच्च अधिकारीहरूको प्रोत्साहनले  तपाईको उत्साहलाई दुईगुणा बढाउनेछ। व्यापारीको व्यापार र आयमा वृद्धि हुनेछ। स्वास्थ्य राम्रो रहनेछ। परिवारमा सुख शान्ति रहनेछ।

प्रकाशित : शनिबार, असार २०, २०७७१४:३०

आज असार २१ गते आइतबार, कसरी बित्ला तपाईको दिन? हेर्नुहोस् दैनिक राशिफल !