काठमाडौँ – नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पितृशोक परेको छ। घिसिङका पिताको कृपासिंह घिसिङकाे निधन भएको हो।

![]()
उनको गएराति ९६ वर्षको उमेरमा निधन भएको बताइएको छ। पारिवारिक श्रोतका अनुसार स्वर्गीय घिसिङको स्वयम्भूमा आजै अन्त्येष्टि गरिनेछ।
![]()
